२०७५ श्रावण ३० गते, बुधबार   वर्ष ३५, अङ्क ३६
मिति(२०७५ भाद्र ५, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
सम्पादकीय
वर्ष ३५, अङ्क ११
Feb. 28, 2018  २०७४ फागुन १६ गते, बुधबार
सिरियामा साम्राज्यवादी हस्तक्षेप बन्द गरपश्चिम एसियाली देश सिरिया वर्षौंदेखि गृहयुद्धको चपेटामा छ । गृहयुद्धकै क्रममा पछिल्लो एक हप्तामा करिब पाँच सय जनाको मृत्यु भएको, हजारभन्दा बढी घाइते भएको, त्यसमध्ये सयभन्दा बढी सङ्ख्या बालबालिकाहरूको भएको र युद्धग्रस्त क्षेत्रमा करिब चार लाख मानिसहरू प्रभावित भएको सञ्चार माध्यमहरूले जनाएका छन् । यही फेबु्रअरी २४, २०१८ का दिन १५ सदस्यीय संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषदबाट सिरियामा युद्धविरामसम्बन्धी प्रस्ताव पारित भएको छ । बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal