२०७५ श्रावण ३० गते, बुधबार   वर्ष ३५, अङ्क ३६
मिति(२०७५ भाद्र ५, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
सम्पादकीय
वर्ष ३५, अंक २५
June 13, 2018  २०७५ जेष्ठ ३० गते, बुधबार
राष्ट्रपतीय होइन, प्रधानमन्त्रीय शासकीय स्वरूपनेकपाका अध्यक्ष पुष्पकमल दाहालले देशलाई पुनः राष्ट्रपतीय शासकीय स्वरूपमा लैजान चाहेको सार्वजनिक अभिव्यक्ति दिएका छन् । त्यसैगरी भर्खरै सरकारमा सामेल भएको सङ्घीय समाजवादी फोरम नेपालले पनि आफूहरु राष्ट्रपतीय शासकीय स्वरूपको पक्षमा रहेको अभिव्यक्ति दिएको छ । यसस“गै सत्ता पक्षबाटै राष्ट्रपतीय शासकीय स्वरूपको पक्षमा पहलकदमी सुरु भएको हो कि भन्ने संशय प्रकट गर्ने अवस्था उत्पन्न भएको छ । यस्तो पहलकदमी दाहालको अभिव्यक्ति मार्फत् व्यक्तिगत प्रकृतिको हो वा सत्तारुढ नेकपाको संस्थागत धारणा नै ? बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal