२०७५ साउन २, बुधबार   वर्ष ३५, अंक ३०
मिति(२०७५ श्रावण ५, शुक्रवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
सम्पादकीय
वर्ष ३५, अंक २९
July 11, 2018  २०७५ असार २७ गते, बुधबार
बाढीपहिरोजन्य उद्धारमा तदारुकता देखाऊ
मनसुनको सुरुवातसँगै आएको बाढीपहिरोले देशमा दुई दर्जनभन्दा बढीको ज्यान गइसकेको छ । अरबौँ धन–सम्पत्ति समाप्त भएको छ । अहिले पनि देशका थुप्रै क्षेत्र डुबानबाट प्रभावित भएका छन् । मनसुन भर्खरै सुरु हुँदा नै भएको यस प्रकारको जनधनको क्षतिले हामीलाई गम्भीर बनाइदिएको छ । मनसुन अझै भदौ महिनासम्म चल्ने भएकाले बाढीपहिरोबाट हुने क्षतिको सम्भावना अझै बढी छ ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal