२०७५ असोज १७ गते, बुधबार   वर्ष ३५, अङ्क ४०
मिति(२०७५ म‌सिर २, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार
पुराना अंक
सम्पादकीय
वर्ष ३५, अङ्क ३७
Sep. 12, 2018   २०७५ भाद्र २७ गते
स्वागतयोग्य यातायात तथा पारवहन प्रोटोकल२०७५ भदौ २० र २१ गते सम्पन्न नेपाल र चीनबीचको परामर्श समितिको तेस्रो वैठकबाट नेपाल–चीन पारवहन सम्झौताको कार्यविधि (प्रोटोकल) मा सहमति कायम भएको छ । राजधानी काठमाडौँमा बसेको सो समितिको वैठकले चीनका चार समुद्री बन्दरगाह र तीन सुख्खा बन्दरगाह नेपालले प्रयोग गर्न पाउने सहमति कायम भएको हो । चीनका चार समुद्री बन्दरगाहमा नियान्जेन, सेनजेन, नियानगुयाङ र झाङजियाङ रहेका छन् भने नेपालले त्यसका साथै आन्जाओ, ल्हासा र सिगात्से सुख्खा बन्दरगाह पनि प्रयोग गर्न पाउने छ । यी सात बन्दरगाहको प्रयोगबाट नेपालले जापान, कोरिया हुँदै विश्वभरिका देशसित व्यापार गर्न पाउने छ । त्यसका साथै नेपालले चीनसितको उत्तरी नाकाहरू रसुवा, कोदारी, किमाथाङका, नेचुङ, यारी र ओलाङचुङगोला सिमाना प्रयोग गर्न पाउने छ । बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal