२०७५ मंसिर २६ गते, बुधबार   वर्ष ३६, अंक ५
मिति(२०७५ पौष ४, मंगलवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
सम्पादकीय
वर्ष ३५, अङ्क ४०
Oct. 3, 2018  २०७५ असोज १७ गते, बुधबार
निर्मला पन्त प्रकरण ः लोकतन्त्रमाथि नै आँच नपुगोस्कञ्चनपुरकी निर्मला पन्त प्रकरणपछि चर्चामा आएको महिला तथा बालबालिकाको सुरक्षासम्बन्धी प्रश्न अहिले पनि जटिल बनेकै छ । त्यो घटनाबाट सचेत भएर त्यस प्रकृतिका घटनाहरू दोहोरिन नदिन सरकारले कुनै गम्भीर प्रयत्न गरेको जस्तो देखिदैन । निर्मला प्रकरणपछि मात्रै पनि छ दर्शनभन्दा बढी हत्या तथा बलात्कार जस्ता घटनाहरू घटिसकेका छन् । त्यो सिलसिला अहिले पनि यथावत नै छ । निर्मला प्रकरणका दोषीहरू पत्ता लगाएर कारवाही गर्न सरकार अहिलेसम्म पनि सफल भएको छैन । पछिल्लो चरणमा डी.एन..ए टेस्टको रिपोर्ट अपेक्षित नआएको भन्दै जनगुनासो बढिरहेको छ । यी सबै सिलसिलाले गर्दा देशमा दण्डहीनताको स्थिति कायमै भएको देखिन्छ ।  बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal