२०७५ मंसिर १९ गते, बुधबार   वर्ष ३६, अङ्क ४
मिति(२०७५ म‌सिर २७, बुधवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
सम्पादकीय
वर्ष ३६, अङ्क ४
Dec. 5, 2018  २०७५ मंसिर १९ गते, बुधबार
धर्म निरपेक्षताको सम्मान गरयुनिभर्सल पिस फेडरेसन नामक धार्मिक गैरसरकारी संस्थाले २०७५ मङ्सिर १५ र १६ गते राजधानीमा एसिया प्रशान्त शिखर सम्मेलन सम्पन्न गर्‍यो । नेपालमा यस प्रकारको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न हुनुलाई आफैमा अस्वाभाविक मान्न नसकिएला । तर उक्त संस्था र त्यसको अन्तर्राष्ट्रिय सम्बन्ध आफैमा विवादित भएको तथा त्योभन्दा बढी केन्द्रीय सरकार नै उक्त कार्यक्रमको सहआयोजक बनेको विषयले बढी चर्चा पायो । तथ्यहरूले बताउँछन्– साविक नेकपा (एमाले) का नेताहरूको उक्त फेडरेसनको गतिविधिमा प्रशस्त संलग्नता रहेको छ । खालि साविक एमाले मात्रै किन ? साविक माओवादी केन्द्र र नेपाली काङ्ग्रेसका नेता लगायत अन्य कतिपय दलका नेताहरूको पनि फेडरेसनको गतिविधिमा बाक्लै संलग्नता लुकेको विषय होइन, फरक सङ्ख्यामा केही घटीबढी मात्रै हो ।  बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal