२०७५ श्रावण ३० गते, बुधबार   वर्ष ३५, अङ्क ३६
मिति(२०७५ भाद्र ५, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
मूल लेख
वर्ष ३५, अङ्क १२
March 14, 2018  २०७४ फागुन ३० गते, बुधवार
सङ्घीयताका विरुद्धको सङ्घर्ष ः राष्ट्रिय आवश्यकता
मोहन विक्रम सिंह
संसारका कैयौँ देशहरूको विकासमा सङ्घीयताले मद्दत पुराएको हुन सक्दछ । त्यो उनीहरूसित सम्बन्धित कुरा हो । तर त्यो विषयलाई हामीले नेपालको आफ्नै विशिष्ट अवस्थामा विचार गर्नुपर्ने आवश्यकता छ । हाम्रो देशको सन्दर्भमा विचार गर्दा नेपाल जस्तो सानो, पिछडिएको, आर्थिक दृष्टिकोणले कमजोर, भूपरिवेष्ठित र बहुजातीय देशका लागि सङ्घीयता उपयुक्त नहुने कुरा प्रष्ट छ । 
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal