२०७५ असोज १७ गते, बुधबार   वर्ष ३५, अङ्क ४०
मिति(२०७५ म‌सिर २, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार
पुराना अंक
मूल लेख
वर्ष ३५, अङ्क ४०
Oct. 3, 2018  २०७५ असोज १७ गते, बुधबार
के वर्तमान सरकारले देशलाई प्रतिगमनतिर लैजाँदैछ ?
मोहनविक्रम सिंह
इतिहासका कैयौँ नियमहरू विचित्र हुन्छन् । कैयौँपल्ट कुनै शक्ति वा सरकारले स्वयं आफ्ना लागिभन्दा विपरित तत्वलाई मद्दत पुग्ने प्रकारका नीति अपनाउँछन् वा भूमिका खेल्दछन् । कतिपयअवस्थामाविरोधी शक्तिहरूलाई महत्वपूर्ण, ऐतिहासिक वा निर्णयात्मक प्रकारले योगदान पनि दिन्छन् ।
कुरा नेपालको प्रसङ्गबाट सुरु गरौँ । नेपालमा राजतन्त्रको अन्त, गणतन्त्रको स्थापनाका लागि स्वयं राजतन्त्र र त्यसभित्रका अन्तर्विरोध वा उनीहरूका गतिविधिले (यद्यपि नकारात्मक प्रकारले) धेरै मद्दत पुर्‍याएको छन् ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal