२०७५ मंसिर १९ गते, बुधबार   वर्ष ३६, अङ्क ४
मिति(२०७५ म‌सिर २७, बुधवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
मूल लेख
वर्ष ३६, अङ्क ४
Dec. 5, 2018  २०७५ मंसिर १९ गते, बुधबार
योगदानमा आधारित सामाजिक सुरक्षा योजना ः एक टिप्पणी
–नारायण सापकोटा
सरकारले यही मङ्सिर ११ गते भव्य कार्यक्रमको आयोजना गरी योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुभारम्भ भएको घोषणा गरेको छ । यस योजनालाई सरकारले आफै श्रमिकलाई आजीवन पेन्सन दिएकोे रूपमा प्रचार गरिरहेको छ । शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री के.पी. शर्मा ओलीले देशमा नयाँ युगको आरम्भ भएको बताएका छन्, साथै सरकार श्रमिकको माझमा रहेको उद्घोष गरेको छ । सरकारी प्रचार र प्रधानमन्त्रीको घोषणाले साँच्चै नयाँ युगको आरम्भ नै भएछ कि जस्तो देखिन्छ । आम जनता र श्रमिक वर्गमा सरकारी घोषणाका विषयमा भ्रम र अन्यौलता छ ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal