२०७४ श्रावण ३२ गते, बुधबार   वर्ष ३४, अङ्क ३७
मिति(२०७४ भाद्र २, शुक्रवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
लेखहरू
वर्ष ३४, अङ्क १७
March 8, 2017  २०७३ फागुन २५ गते, बुधबार
सन्दर्भ ८ मार्च
– मनु वि.क.
८ मार्च अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभरिका महिलाहरूले मनाउने महिलाहरूको महान् चाड हो । यो ८ मार्च १९११देखि मनाउन थालिएको थियो । यो २०१७सम्म आई पुग्दा एक सय सातौँसम्म आई पुगेको छ । यस समयसम्म आई पुग्दा यसले विविध उतारचढावहरू पार गरेको छ ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क १७
March 8, 2017  २०७३ फागुन २५ गते, बुधबार
८ मार्च र महिलाका समस्या
– कल्पना पौडेल ‘जिज्ञासु’
८ मार्च २०१७ अर्थात् २०७३ फागुन २५ गते विश्वका विभिन्न देशमा क्रियाशील महिला सङ्गठनहरूले १०७ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश मनाउँदै छन् । आज १०७ औँ महिला दिवश मनाइरहँदा पनि महिलाहरू सामाजिक, आर्थिक र राजनैतिक क्षेत्रबाट उत्पीडित र उपेक्षित छन् ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क १७
March 8, 2017  २०७३ फागुन २५ गते, बुधबार
राजनीतिक संरचना र वर्ग आधार
– दुर्गानाथ खरेल
मानव समाज सबैभन्दा व्यवस्थित समाज हो । प्रकृतिमा अन्य जनावरहरूले सामूहिकता प्रदर्शन गर्न खोजे पनि मानवले जत्तिको व्यवस्थित सामूहिकता प्रदर्शन गर्न सक्ने अवस्था कुनै जीवको पनि छैन । मानव समाजमा आवश्यकताका वस्तुहरू उत्पादन र वितरण गर्ने काम निश्चित नियम–कानून र अनुशासनको प्रयोग गरेर गरिन्छ ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क १७
March 8, 2017  २०७३ फागुन २५ गते, बुधबार
नव उदारवादी नीति र यसका प्रभावहरू
– दिवस पौडेल
पृष्ठभूमि 
अठाह«ौँ शताब्दीको उत्तराद्र्धमा शास्त्रीय अर्थशास्त्रीहरूले अर्थतन्त्रको पूर्ण रोजगारी सिद्धान्त प्रतिपादन गरे । उक्त सिद्धान्त अनुसार अर्थतन्त्र खुला बजार नीतिबाट सञ्चालन हुँदा वास्तविक बेरोजगारी सून्य हुने र कुल उत्पादन र रोजगारीको अवस्था सन्तुलन हुने उनीहरूको तर्क थियो । 
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क १७
March 8, 2017  २०७३ फागुन २५ गते, बुधबार
साहित्य समाजको दर्पण होइन, पानी हो
– गेहराज थापा
शब्द र अर्थ सहितको कलात्मक प्रस्तुति हुनुका साथै समाजोपयोगी सकारात्मक एवं हितकारी भाव समेत अन्तरित गरेको (हुनु पर्ने) मौखिक, लिखित वा साङ्केतिक अभिव्यक्तिको रूपमा बुझ्न सकिने साहित्यलाई पुरानो जमानामा समाजको दर्पण भनियो र अद्यापि परम्परागत रूपमा यसलाई समाजको दर्पण नै भन्ने गरेको पाइन्छ ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal