२०७४ असोज ४ गते   वर्ष ३४, अङ्क ४०
मिति(२०७४ आश्विन ७, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख समाचार
पुराना अंक
लेखहरू
वर्ष ३४, अङ्क २२
April 19, 2017  २०७४ बैशाख ४ गते, बुधबार
भोट कसलाई दिने ?
– युवराज आचार्य
बुर्जुवा समाजमा चुनाव वास्तविक रूपमा जनताले सरकारमा जनताको प्रतिनिधिको छनोट गर्ने सशक्त प्रकारको प्रणाली हो । नियमत स्थानीय होस् या राष्ट्रिय, जनताका आधारभूत आवश्यकतासँग सम्बन्धित विषयहरूमा अध्ययन, अनुसन्धान गर्दै जनताको दैनिकीसँग सम्बन्धित सम्पूर्ण कृयाकलाप सहज ढङ्गबाट सम्पन्न पार्नका निम्ति सहयोगी भूमिकामा जनताका प्रतिनिधिहरू रहन्छन् ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क २२
April 19, 2017  २०७४ बैशाख ४ गते, बुधबार
वैज्ञानिक समाजवादको पहिलो दस्तावेज ः कम्युनिस्ट घोषणा पत्र
दुर्गानाथ खरेल
आजसम्मको लिखित इतिहास वर्गसङ्घर्षको इतिहास हो भन्दै माक्र्स र एङ्गेल्स व्यक्तिगत सम्पत्ति प्रथा सुरु भएपछि वर्गको उत्पत्ति भएको र वर्गसङ्घर्ष चल्दै आएको बताएका छन्् । दास र मालिक सामान्त र भूदासले पूँजीपति र सर्वहारा—यी सबै परस्पर विरोधी वर्ग भएको हुनाले वर्गीय स्वार्थ विरोधी भई वर्गसङ्घर्ष चलेको हो ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal