२०७४ जेष्ठ १० गते, बुधबार   वर्ष ३४, अङ्क २६
मिति(२०७४ ज्येष्ड १५, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार
पुराना अंक
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प : 2072 बैशाख 12
लेखहरू
वर्ष ३४, अङ्क २५
May 10, 2017  २०७४ बैशाख २७ गते, बुधबार
माक्र्स जयन्तीको सन्दर्भ
रामबहादुर बुढा
कार्ल माक्र्सको जन्म १८१८ मई ५ का दिन जर्मनको ट्रियर नगरमा भएको थियो । उनको मृत्यु १८८३ मा भएको थियो । माक्र्स मानव जातिको इतिहासमा एक महान् चिन्तक हुन् । दर्शन, राजनीति, अर्थशास्त्र लगायत मानव समाजसित जोडिएका धेरै क्षेत्रलाई माक्र्सको विचारले प्रभावित गरेको छ ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क २५
May 10, 2017  २०७४ बैशाख २७ गते, बुधबार
स्थानीय चुनावमा दलहरूको प्रचार रणनीति
– प्रकाश थापा मगर
हिन्दी भाषामा प्रचलित लोकोक्ति छ– “मोहब्बत और जङ्ग में सब कुछ जायज है” । त्यसै गरी हामी राजनीतिक क्ष्ँेत्रमा अर्काे लोकोक्ति सृजना गर्न सक्छौँ– ‘चुनाव र पार्टी फुटका बेला सबैथोक न्यायपूर्ण हुन्छन्’ । 
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क २५
May 10, 2017  २०७४ बैशाख २७ गते, बुधबार
नागरिक सुरक्षाको सवाल र दायित्व
– लक्ष्मण बेल्वासे
मृत्यु–बोहरा गाउँ, सप्तरी, कञ्चनपुर
उल्लिखित घटना एकै दिनका जस्तै समाचार हुन् । त्योभन्दा पहिले दैनिक रूपमै आउने समाचार पनि छन् । कतै बोक्सीको आरोपमा कुटेर मृत्यु, कतै दाइजोको निहुँमा जलाएर मृत्यु त कतै लागु औषधका निहुँमा झगडा हँुदा मृत्यु आदि सबै आ–आफ्नै प्रकारका मुत्यु हुन् ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क २५
May 10, 2017  २०७४ बैशाख २७ गते, बुधबार
खबरदार ! हाम्रो रोजगारी नखोस
– लक्ष्मी पौडेल
हालै मात्र नेपाल सरकारले प्रवासको यस्तो मरुभूमिमा रोजगाररत रहेका महिला घरेलु कामदारहरूलाई विदामा घर गएपछि पुनः आवतजावतमा प्रतिबन्ध लगाएको घोषणा गरेपछि म लगायत यसरी विदेशी भूमिमा रोजगाररत रहेका हजारौँ महिलाहरूको ध्यान गम्भीर रूपमा ध्यान तानिएको छ ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क २५
May 10, 2017  २०७४ बैशाख २७ गते, बुधबार
नेपालमा प्रधान न्यायाधीशमाथि महाभियोग र पूँजीवादी लोकतन्त्र अवसानतिर
– अपत्य शर्मा
साम्राज्यवादी, विस्तारवादी तथा पूँजीवादी लोकतन्त्रवादीहरूले सधैँ विधिको शासन, स्वतन्त्र न्यायपालिकाको पक्षमा आफूहरू रहेको वकालत ठुल्ठुलो स्वरले गर्ने गर्छन् । तर विश्वका साम्राज्यवाददेखि विकसित पूँजीवादी मुलुकहरूमा कहीँ पनि शोषित, पीडित, दमित, भोका–नाङ्गा, गरिब जनताका लागि न्यायालयले काम गर्दैनन् ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal