२०७४ असार ७ गते, बुधबार   वर्ष ३४, अङ्क ३०
मिति(२०७४ आषाढ १३, मंगलवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य अन्तर्वार्ता
पुराना अंक
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प : 2072 बैशाख 12
लेखहरू
वर्ष ३४, अङ्क २९
June 14, 2017  २०७४ जेष्ठ ३१ गते, बुधबार
दोस्रो संविधान संशोधनबाट के गर्न खोजिएको छ ?
हिमलाल पुरी
सरकारले यही वैशाख ११ गते नेपालको संविधान दोस्रो संशोधन विधेयक पुनः व्यवस्थापिका–संसदमा पेस गरेको छ । यसअघि नै यो विधेयक व्यवस्थापिका–संसदमा पेस भएको थियो । नेकपा (एमाले), राष्ट्रिय जनमोर्चा लगायतका नौ राजनीतिक दल, जनता तथा अन्य व्यक्ति व्यक्तित्वहरूले सङ्घर्ष गरेपछि उक्त विधेयक सरकारले व्यवस्थापिका–संसदबाट फिर्ता लिएको थियो ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क २९
June 14, 2017  २०७४ जेष्ठ ३१ गते, बुधबार
जातिवादी अमेरिकी राष्ट्रपति ट्रम्पका विरुद्ध अमेरिकी राजदूत
अपत्य शर्मा
अमेरिकी श्रमजीवी जनता जहिले पनि अमेरिकी साम्राज्यवादीका हस्तक्षेप, आक्रमण र नरसंहारका विरुद्ध सङ्घर्ष गर्दै आएका छन् । अमेरिकी जनता विश्व शान्ति चाहन्छन् । अमेरिकी जनताका छोराहरूलाई मुट्ठीभर खर्बपतिका आर्थिक र राजनैतिक स्वार्थसिद्ध गर्न दिनहुँ मारिने, अपाङ्ग गराउने पक्षमा छैनन् ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क २९
June 14, 2017  २०७४ जेष्ठ ३१ गते, बुधबार
देउवाको पुनरागमनले उब्जाएका आशङ्काहरू
– विद्यानाथ अधिकारी
नेपाली काङ्ग्रेसका सभापति एवं संसदीय दलका नेता शेर बहादुर देउवा प्रधानमन्त्री पदमा चौथो पटक पुनरागमन भएको छ । संसदमा ठुलो दलका नेता भएको नाताले र गत वर्ष नेकपा (माओवादी–केन्द्र) का नेता पुष्प कमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा गरेको सहमतिका आधारमा देउवा प्रधानमन्त्री पदमा निर्वाचित भएका हुन् ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal