२०७४ असार २८ गते, बुधबार   वर्ष ३४, अङ्क ३३
मिति(२०७४ श्रावण ५, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प : 2072 बैशाख 12
लेखहरू
वर्ष ३४, अङ्क ३३
July 12, 2017  २०७४ असार २८ गते, बुधबार
स्थानीय तह निर्वाचन २०७४ को सन्दर्भ
रामबहादुर बुढा
२०७४ वैशाख ३१ गते पहिलो चरणमा प्रदेश नं. ३, ४ र ६ मा, असार १४ गते दोस्रो चरणमा प्रदेश नं. १, ५ र ७ मा स्थानीय तह निर्वाचन सम्पन्न भएको छ । आगामी असोज २ गते तेस्रो चरणमा प्रदेश नं. २ को स्थानीय तह निर्वाचन गर्ने भनिएको छ । २०५४ को स्थानीय निकाय निर्वाचनबाट निर्वाचित भएका जन प्रतिनिधिहरूको पाँच वर्षे कार्यवधि २०५९ मै समाप्त भएको थियो । 
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क ३३
July 12, 2017  २०७४ असार २८ गते, बुधबार
राष्ट्रिय स्वतन्त्रता र देशको वर्तमान स्थिति
श्रीधर गौतम
केही महिना अघि एउटा नेपाली साप्ताहिकमा चिनियाँ प्राध्यापकले दक्षिण एसियामा भारत र पाकिस्तान मात्रै राष्ट्रिय महत्वका विषयमा स्वतन्त्र रूपमा निर्णय लिन सक्छन् भनेको कुरा प्रकाशित भएको थियो । उक्त भनाइले दक्षिण एसियाको राजनीति बुझ्न थप मद्दत गर्दछ । 
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क ३३
July 12, 2017  २०७४ असार २८ गते, बुधबार
मतको अवमूल्यन
लक्ष्मण बेल्बासे
आफूलाई सधैँ क्रान्तिकारी ठान्ने सबै कम्युनिस्ट पार्टीहरू पनि अन्ततः चुनावमा सहभागी भए । चुनावी परिणाम आफ्नो पक्षमा पार्नका लागी सबै खाले प्रतिक्रियावादी शक्तिसँग हात मिलाउनुलाई पनि स्वाभाविक मानियो । जनता जस्ता उनैका उत्पादन नेता पनि उस्तै । 
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क ३३
July 12, 2017  २०७४ असार २८ गते, बुधबार
टुर्कीमा कुर्दहरूको जीवन–मरणको सङ्घर्ष ः सानो चर्चा
अपत्य शर्मा
कुनै पनि व्यक्ति एउटा समूह, कुनै क्षेत्र र राष्ट्रको नागरिक हुन्छ र पृथ्वीको जुनसुकै भूभागमा उसको जन्म भएको हुन्छ । आफूलाई आफ्नो जन्मथलोमा नै दोस्रो दर्जाको नागरिक भएर बाँच्न चाहँदैन । 
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क ३३
July 12, 2017  २०७४ असार २८ गते, बुधबार
व्यक्तिगत सम्पत्ति
दुर्गानाथ खरेल
आदिम साम्यवादी समाजको अन्तिम अन्तिम अवस्थातिर सम्पत्तिको विकास भएको हो । बाहिरी समूहसँग साटफेर गर्दै गर्दा आदिम साम्यवादी समाज र जनतन्त्र दुवैमा मातृसत्ताको प्रधान्यता थियो । त्यतिखेर व्यक्तिगत सम्पत्तिका लागि कम स्थान थियो । कबिला प्रथासँगै मातृसत्ताको ठाउँ पितृसत्ताले लियो । पितृसत्तासँगै वर्गभेद पनि सुरु भयो ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal