२०६४ कार्तिक १ गते, बुधबार   वर्ष ३४, अङ्क ४३
मिति(२०७४ कार्त्तिक ६, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
लेखहरू
वर्ष ३४, अङ्क ३६,
Aug. 9, 2017  २०७४ साउन २५ गते
अमेरिकी साम्राज्यवाद र अफगानिस्तानको गृहयुद्ध
अपत्य शर्मा
विश्वका आम जनता शान्ति चाहन्छन् । तर साम्राज्यवादी तथा पूँजीवादी शक्तिका लागि युद्ध, विश्वयुद्ध ब्रहम्लुट गर्नका लागि अनिवार्य हुन्छ । एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा रहेका अकूत खनिज पदार्थ तथा अन्य बहुमूल्य सस्ता कच्चा पदार्थका साथै सस्तो श्रमशक्तिको पनि क्रुरतम रूपले शोषण गरेर समृद्ध भएका छन् ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------

संवैधानिक दृष्टिमा विद्यालय शिक्षा
दीर्घलाल गिरी
२०६२–६३ पूर्व नेपालमा सामन्ती एकात्मक राज्य व्यवस्था थियो । २०७२ सालको संविधानको प्रस्तावनामा “सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था” उल्लेख थियो । संविधानमा लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने उद्देश्य राख्यो ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क ३६,
Aug. 9, 2017  २०७४ साउन २५ गते
स्थानीय तहको चुनावपछिको राजनीति
– प्रा.डा. श्रीधर गौतम
भर्खरै दोस्रो चरणको स्थानीय चुनाव सकिएको छ र यसको परिणाम पनि आई रहेका छन् । तर जनताले चुनावमा के कस्तो आधारमा मतदान गरे र त्यसबाट देशको राजनीतिमा के कस्तो प्रभाव ल्याउला भन्ने कुरा महत्वपूर्ण हो ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क ३६,
Aug. 9, 2017  २०७४ साउन २५ गते
कतिञ्जेल चलाउने एनजिओ–आइएनजिओ ?
प्रा.डा. प्रेम शर्मा
गैर सरकारी संस्था (एनजिओ) को आवश्यकता र महत्व प्रभावकारी सेवा प्रवाहको अभाव, वैधानिक जन प्रतिनिधि र तिनका संस्थाको अनुपस्थितिमा जन्मेको अवधारणा हो । खास गरी मित्रराष्ट्र, दातृराष्ट्र तथा अन्तर्राष्ट्रिय सङ्घ÷संस्थाले केही आर्थिक र प्राविधिक सहयोग गर्ने प्रथा सुरु भएपछि अन्तर्राष्ट्रिय गैससहरू सक्रिय र सर्वव्यापी एवं छ्यापछ्याप्ती सञ्चालन हुन थालेका हुन् ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal