२०७४ असोज ४ गते   वर्ष ३४, अङ्क ४०
मिति(२०७४ आश्विन ७, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख समाचार
पुराना अंक
लेखहरू
वर्ष ३४, अङ्क ३८
Aug. 30, 2017  २०७४ भदौ १४ गते, बुधबार
देउवाको भारत भ्रमण र स्वाधीनताको प्रश्न
– गौरीलाल कार्की
नेपालमा नयाँ प्रधानमन्त्री चयन भएपछि दुई÷अढाइ महिनामा पहिलो भ्रमण भारतको नै गर्नु पर्ने चलन सनातनी परम्पराको रूपमा स्थापित गरिएको छ । आफ्नो कार्यकालको पहिलो भ्रमण यो परम्परा तोड्दै चीनमा गर्ने प्रयास पनि भएका थिए तर ती भ्रमणहरू सफल हुन दिइएन ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क ३८
Aug. 30, 2017  २०७४ भदौ १४ गते, बुधबार
समावेशीकरण र महिला सहभागिताको अवस्था
सपना गौतम 
दबिएका, पछाडि परेका, सुविधाबाट बञ्चित र सीमान्तकृत वर्ग, क्षेत्र तथा समुदायलाई राज्य व्यवस्थामा मूल प्रवाहीकरण गर्दै आर्थिक लाभको न्यायोचित वितरण, राज्यका उत्पादनशील स्रोत–साधनमाथिको पहँुच, उपभोग तथा नियन्त्रणमा समता, राजनीतिक प्रतिनिधित्व, शासनमा सहभागिता तथा पहिचान सहितको सामाजिक सम्मान जस्ता कुराको सुनिश्चितता नै समावेशीकरण हो ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क ३८
Aug. 30, 2017  २०७४ भदौ १४ गते, बुधबार
संयुक्त राष्ट्र र मानव जातिको भविष्य
– प्रा. डा. श्रीधर गौतम
१९४५ मा द्वितीय विश्वयुद्धको समाप्तिपछि संयुक्त राष्ट्रको स्थापना भयो र यसको प्रमुख उद्देश्य विश्वलाई फेरि अर्को विश्व युद्धबाट जोगाउनु थियो । तर यसले आफ्नो स्थापना कालदेखि केही अन्तर्राष्ट्रिय विवादहरू सुल्झाउन सफलता पाए पनि यसको बनोटको प्रकृतिले गर्दा यसले संसारलाई युद्धबाट बचाउनेभन्दा पनि अर्को भीषण युद्धतर्फ धकेल्ने सङ्केत देखाएको छ ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क ३८
Aug. 30, 2017  २०७४ भदौ १४ गते, बुधबार
अमेरिकी साम्राज्यवादको भेनेजुयलाको तेलमा गिद्देदृष्टि
अपत्य शर्मा
विश्वव्यापी रूपमा एकतातिर अर्बपति, खर्बपतिको हातमा पूँजीमाथि पूँजी थपिदै छ भने अर्कातिर, भोकमरी, चरम गरिबी, बेरोजगारी, रोग हत्या, हिंसा, खडेरी, बाढी पहिरो, युद्ध, गृहयुद्धको ताण्डव नृत्य भई रहेछ ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क ३८
Aug. 30, 2017  २०७४ भदौ १४ गते, बुधबार
गर्दैनौँ बालविवाह
भगीरथ अवस्थी
बैतडी । सुर्नया गाउँपालिका–३ भौनेलीकी धना भाट एक वर्ष अघिसम्म विवाहको कुरा सुन्ने बित्तिकै लाजले रातो मुख लगाउँथिन् । अहिले तिनै धना विवाहको विषयमा खुलेर छलफल गर्ने भएकी छिन् । विद्यालय पढ्ने किशोरी धना आफ्ना दाँैतरीहरूलाई पनि सम्झाउँछिन्– ‘२० वर्ष उमेर नपुगी विवाह गर्नु हँुदैन ।’
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal