२०७४ कार्तिक २९ गते, बुधबार   वर्ष ३५, अङ्क १
मिति(२०७४ म‌सिर २, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
लेखहरू
वर्ष ३४, अङ्क ४४
Oct. 25, 2017  २०७४ कार्तिक ८ गते, बुधबार
घटनालाई हेर्ने माक्र्सवादी–लेनिनवादी दृष्टिकोण
– भैरव राज रेग्मी
हामीले कुनै घटना, विषय, वस्तुका बारेमा तुरुन्त आफ्ना धारणा व्यक्त गर्दछौँ । त्यो कति वस्तुपरक ? यथार्थ छ ? वा त्यसमा सत्यता छ ? त्यसको विश्लेषणतिर लाग्दैनौँ । जे देख्छौँ वा सुन्दछौँ, त्यही नै सत्य लाग्दछ । हठात् हामी हाम्रो निष्कर्ष सहित यो मेरो विचार हो, यही नै सत्यता हो भनी आफ्ना कुराहरू व्यक्त गर्दछौँ ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क ४४
Oct. 25, 2017  २०७४ कार्तिक ८ गते, बुधबार
वाम–लोकतान्त्रिक सहयात्रा र “अधिनायकवाद”
सन्त बहादुर नेपाली
एमाले र माओवादी केन्द्रबीच पार्टी एकता र आगामी निर्वाचनमा “वाम” तालमेलको सहमति भएपछि देशमा एउटा तरङ्ग आयो । विशेषतः ने.का. लगायतका कतिपय दलहरूलाई त प्रशान्त महासागरको सामुद्रिक आँधीले झै त्रसित बनायो । तर माक्र्सवादी–लेनिनवादी पार्टी तथा वामपन्थी बुद्धिजीवीहरूलाई भने यसले खासै तरङ्गित बनाएन र बनाउने कुरा पनि भएन । अहिले पनि ने.का. तथा विश्व साम्राज्यवादका चम्चाहरूले “वाम” एकता तथा गठबन्धनलाई भयावह बताएर निकै हल्ला मच्चाई रहेका छन् । 
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क ४४
Oct. 25, 2017  २०७४ कार्तिक ८ गते, बुधबार
क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको रक्षाको प्रश्न
– गौरिलाल कार्की
क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्ने कम्युनिस्ट पार्टी अन्य बुर्जुवा पूँजीवादी तथा बामपंथी संशोधनवादी पार्टीभन्दा सिद्धान्त, विचार, सङ्गठन, कार्यशैली र जीवनशैलीको हिसाबले भिन्न हुन्छ । यो पार्टी माक्र्सवाद र लेनिनवाद र माओ विचारधारात्मक सिद्धान्तको आलोकमा सञ्चालन भएको हुन्छ ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क ४४
Oct. 25, 2017  २०७४ कार्तिक ८ गते, बुधबार
दिल्लीबाट हेर्दा वाम एकता
आश्विन २३, २०७४ (नेपाली जनताले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिनुपर्ने हुन्छ । किनभने मोदीले गर्दा दोस्रो पटक उनीहरूलाई एकताबद्ध हुन र आˆनो सम्प्रभुताको चिन्ता गर्न प्रेरित गरे । दोकलम घटनालाई लिएर जस्तो खाले मौन हलचल नेपालको राजनीति र बौद्धिक क्षेत्रमा देखा परेको थियो, त्यसको आधारमा यो निष्कर्षमा पुग्न सकिन्छ ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क ४४
Oct. 25, 2017  २०७४ कार्तिक ८ गते, बुधबार
अर्थतन्त्रका विविध पक्ष
– दुर्गानाथ खरेल
राज्यले निजी क्षेत्र र सहकारीको भूमिका उल्लेख गरेर अर्थ व्यवस्था अगाडि बढाउन खोज्नु मिश्रित अर्थ व्यवस्था हो । त्यस अनुसार देशमा उन्नति गर्न लाग्नु पूँजीवाद हो । समाजवादी व्यवस्था पुरै सहकारी अर्थ व्यवस्था भएको हुनाले त्यहाँ निजी क्षेत्रको उत्पादनलाई बढाउनको साटो हत्तोसाही पार्ने गरी शासन सञ्चालन हुन्छ ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal