२०७४ कार्तिक ६ गते, बुधबार   वर्ष ३५, अङ्क २
मिति(२०७४ पौष ३, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार अन्तर्वार्ता
पुराना अंक
लेखहरू
वर्ष ३५, अङ्क २
Nov. 23, 2017  २०७४ कार्तिक ६ गते, बुधबार
हुने छैन जितगढी किल्लाको अवसान
सन्तबहादुर नेपाली
बुटवलको तिनाउ नदी पश्चिम किनारामा अवस्थित ऐतिहासिक जितगढी किल्ला तथा मणिमुकुन्द सेन दरबार क्षेत्रमा रहेको फूलबारी क्षेत्र भारतीय सेनाको कब्जामा पुग्न गएको छ । भारतीय सेनाले त्यहाँ अस्पताल, कलेज बनाउने र पेन्सनरहरूलाई स्वास्थ्य र शिक्षाको सुविधा दिने भनेको छ । पेन्सनरहरूको सुविधाको नाममा हामी नेपालीको स्वाभिमान गुम्न पुगेको छ । ठाडो शीर झुकेको छ ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क २
Nov. 23, 2017  २०७४ कार्तिक ६ गते, बुधबार
दुर्गा पौडेल ः एक परिचय
दुर्गा पौडेल
—क—
दुर्गा पौडेल राष्ट्रिय जनमोर्चाको केन्द्रीय उपाध्यक्ष र प्रवक्ता हुनु हुन्छ । उहाँ विघटित संसदमा संसदीय दलको सचेतक हुनु हुन्थ्यो । अहिले उहाँ प्युठानबाट प्रतिनिधि सभामा राष्ट्रिय जनमोर्चा, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को साझा उम्मेदवार हुनु हुन्छ ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal