लेखहरू |
वर्ष ३५, अङ्क ५ 10 Jan. 2018 २०७४ पौष २६ गते, बुधबार तात्कालिक राजनीतिक प्रस्ताव(नेकपा (मसाल) को यही २०७४ पौष महिनामा सम्पन्न केन्द्रीय समितिको बैठकद्वारा पारित) १. तीन चरणमा स्थानीय चुनाव, दुई चरणमा प्रतिनिधि सभा र प्रदेश सभाका चुनावहरू सम्पन्न भई सकेका छन् । उक्त चुनावहरूबाट संविधानको कार्यान्वयनमा महत्वपूर्ण योगदान पुगेको छ । चुनावमा वाम पक्षधर शक्तिहरूको देशव्यापी रूपमा विजय र नेका पक्षीय गठबन्धनको हार भएको छ । बाँकी...» ----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------ |
|
|