२०७४ माघ २४ गते, बुधबार   वर्ष ३५, अङ्क ९
मिति(२०७४ फाल्गुन १२, शुक्रवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
लेखहरू
वर्ष ३५, अङ्क ९
Feb. 7, 2018  २०७४ माघ २४ गते, बुधबार
राष्ट्रियताको प्रश्न ः प्रमुख मुद्दा
रामप्रकाश पुरी
१. राष्ट्रियताको ऐतिहासिकता
नेपालमा राष्ट्रियताको मुद्दा जहिले पनि संवेदनशील हुन्छ । यसो हुनाको मुख्य कारण नेपालको स्वतन्त्रता र सार्वभौमिकताको उचित सम्मानका लागि नेपालका शासक वर्गहरूले उपयुक्त भूमिका खेल्न नसक्नु हो । भीमसेन थापाको समयमा नेपालले लड्नु परेको अङ्ग्रेजसँगको युद्ध नेपालको आफ्नो साम्राज्य विस्तार गर्ने नीति अन्तर्गतको कुरा थिएन, बरु अङ्ग्रेजहरूको साम्राज्यवादी हस्तक्षेपबाट आफ्नो भूमिको रक्षाका लागि नेपाली जनताद्वारा रचिएको एउटा महान् इतिहास थियो ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ९
Feb. 7, 2018  २०७४ माघ २४ गते, बुधबार
भावी वामपन्थी सरकारसँग भारतीय साइनो
– विद्यानाथ अधिकारी
भारतीय विदेश मन्त्री सुष्मा स्वराज नेपालको दुई दिने भ्रमण पुरा गरी स्वदेश फर्किइन् । निर्वाचनले सत्ता परिवर्तनको जनादेश दिएको तर नयाँ सरकार गठन भई नसकेको अवस्थामा गरिएको भारतीय विदेश मन्त्रीको नेपाल भ्रमणलाई कतिपयले अनपेक्षित भ्रमणका रूपमा समेत व्याख्या गरेका छन् । 
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ९
Feb. 7, 2018  २०७४ माघ २४ गते, बुधबार
कम्युनिस्ट पार्टी निर्माणको समस्याबारे केही कुरा
– राम बहादुर बुढा
सशक्त, विशाल कम्युनिस्ट पार्टी निर्माण गर्ने चाहना राखेर मात्र त्यस्तो पार्टी निर्माण हुँदैन । अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रिय परिस्थिति, पार्टीले अपनाउने सैद्धान्तिक, राजनीतिक विषय, नियमित रूपमा घटने घटना र तीप्रति पार्टीले अपनाउने दृष्टिकोण तथा व्यवहार अर्थात् पार्टीको कार्यनीति, पार्टीका नेता÷कार्यकर्ताहरूको कार्यशैली, पार्टी सञ्चालनको तरिका, पार्टीको जन सम्बन्ध, पार्टी अनुशासनको अवस्था—यी लगायतका कुराहरूले कम्युनिस्ट पार्टी निर्माणलाई प्रभाव पारी रहेका हुन्छन् । 
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ९
Feb. 7, 2018  २०७४ माघ २४ गते, बुधबार
विश्वास र सन्देहबीचको द्वन्द्वात्मक सम्बन्ध
– समिर सिंह
विश्वास (विलिव्स) र सन्देह (दाउट) बीचको दोहोरो सम्बन्धलाई अमेरिकी दार्शनिक चाल्र्स पियर्सले निकै सहज तरिकाले प्रष्टाएका छन् । उनी आफ्नो पुस्तक फिलोसफी अफ रिसेन्ट टाइम्समा भन्छन्– ‘हाम्रा लागि विश्वास यस प्रकारको हुनुपर्दछ कि त्यसले हाम्रा हरेक क्रियाकलापहरूको पथप्रदर्शन गरुन्, जसले हाम्रा इच्छाहरू पुरा गरुन् ।’
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ९
Feb. 7, 2018  २०७४ माघ २४ गते, बुधबार
आगामी विद्यार्थी आन्दोलनको बाटो
युवराज आचार्य
नेपालमा २०१६देखि २०४६सम्म राजा महेन्द्रले लादेको निर्दलीय पञ्चायती व्यवस्थाको समयमा विद्यार्थी सङ्गठनहरूको उदय भयो । सर्वप्रथम २०२२ सालमा नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियनको स्थापना भयो । त्यसपछि २०२९ सालमा नेपाली काङ्ग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ स्थापना भयो ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal