२०७५ जेष्ठ ८ गते, बुधबार   वर्ष ३५, अङ्क २२
मिति(२०७५ ज्येष्ड १५, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार अन्तर्वार्ता
पुराना अंक
लेखहरू
वर्ष ३५, अंक २१
May. 17, 2018  २०७५ जेष्ठ २ गते, बुधबार
सम्पन्न र विपन्न नेपालीका बीचमा बढ्दो खाडल
अपत्य शर्मा
जहाँ सम्पन्नता हुन्छ, त्यहाँ विपन्नता पनि हुन्छ । जहानियाँ राणा शासनमा राणाहरु सम्पन्न थिए भने आम नेपाली विपन्नतामा बाँच्न बाध्य थिए । बेरोजगारी व्याप्त भएको हुनाले युवाहरु भाडाका सेना हुन, तथाकथित लाहुरे हुन भारततिर जाने क्रममा केही कटौती भएता पनि भारत र बेलायतमा भर्ती हुने क्रम रोकिएको छैन । तर भारतमा मात्र रोजीरोटीका लागि जाने तन्नेरीहरु खाडीका मुलुकहरुमा पसिना र रगत बगाउन करिब वार्षिक ४ लाख  युवा जाँदैछन् ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अंक २१
May. 17, 2018  २०७५ जेष्ठ २ गते, बुधबार
मोदीले नेपालमा समृद्धि ल्याउँछन् भन्नु भ्रम हो
आनन्द स्वरूप बर्मा
प्रधानमन्त्री पदमा सत्तासिन भएपछि नरेन्द्र मोदीले निकै धुमधामका साथ ३ अगस्ट २०१४ मा नेपालको यात्रा गरे । त्यो मोदीको चरम उत्कर्षको काल थियो । देशभित्र उनी जहाँ पनि जान्थे ‘मोदी–मोदी’ भनेको सुनिन्थ्यो । त्यतिबेला निकै ठुल्ठुला प्रतिबद्धता गरिएका थिए, ठुल्ठुला घोषणा गरिएका थिए र जनतालाई पनि निकै ठुलो आशा थियो ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अंक २१
May. 17, 2018  २०७५ जेष्ठ २ गते, बुधबार
अरुण तेस्रोे सम्झौता ः नेपालको हितमा कि भारतको ?
रोशन पुरी
कस्तो आयोजना हो अरुण तेस्रो ?
चर्चाको झण्डै २५ वर्षपछि सन् २०१४ मा पी.डी.ए. भएको बहुचर्चित आयोजना अरुण तेस्रो हो । सङ्खुवासभा जिल्लामा बन्ने अरुण तेस्रो जलविद्युत आयोजना २०१४ मा भारतीय सरकारी कम्पनी सतलज जलविद्युत निगमलाई दिइएको थियो ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अंक २१
May. 17, 2018  २०७५ जेष्ठ २ गते, बुधबार
अरुण तेस्रो ः पहिले र अहिले
गोपाल चिन्तन
पृष्ठभूमि
एक अर्थमा सुरुमै यस लेखको अन्त्य गरौँ । अरुण तेस्रो माथिल्लो कर्णालीपछिको नेपालकै सबैभन्दा सस्तो र राम्रो आयोजना हो । यस आयोजनाको प्राविधिक पक्षलाई लिएर कहिल्यै कुनै विवाद भएन । पहिले यसको समस्या भनेको अति चर्को लागत हो ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अंक २१
May. 17, 2018  २०७५ जेष्ठ २ गते, बुधबार
स्टिफन हाकिन्स र गड पार्टिकल
समिर सिंह
“पृथ्वी अन्तिम चरणमा प्रवेश गरेको छ, अतः मानिसलाई बस्नयोग्य अन्य ग्रह खोज्नु पर्ने’ धारणा राख्दथे वैज्ञानिक स्टिफन हाकिन्स । ८ जनवरी १९४२ का दिन अक्सफोर्ड, इङ्ग्ल्यान्डमा जन्मिएका यी वैज्ञानिकको अन्ततः १४ मार्च २०१८ का दिन देहान्त भएको छ । उनको भौतिक शरीरको अन्तसँगै विश्वले एउटा महङ्खवपूर्ण व्यक्तिङ्खव गुमाएको छ । 
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal