२०७५ मंसिर १९ गते, बुधबार   वर्ष ३६, अङ्क ४
मिति(२०७५ म‌सिर २७, बुधवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
लेखहरू
वर्ष ३५, अंक २५
June 13, 2018  २०७५ जेष्ठ ३० गते, बुधबार
जनप्रतिनिधिको दायित्व र सांस्कृतिक पक्ष
रामबहादुर बुढा
संविधान सभाबाट नेपालमा २०७२ असोज ३ गते संविधान घोषणा भएपछि गणतान्त्रिक संविधानका आधारमा पहिलो पटक २०७४ सालभित्रै तीन तह प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । 
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अंक २५
June 13, 2018  २०७५ जेष्ठ ३० गते, बुधबार
आजको आवश्यकता–भूमिसुधारको व्यवस्था
आर.सी. भट्ट
नेपाल गाउ“गाउ“ले भरिएको एउटा गरिब र कृषि प्रधान देश हो । यसको ७० प्रतिशतभन्दा बढी जनता कृषिकार्यमा आबद्ध छन् । यो एउटा पहाडी मुलुक हो । हिमाल, पहाड, भित्री मधेश र तराई गरी चार भागमा बा“ड्न सकिन्छ । यसको तराई भूभागलाई नेपालको अन्न भण्डार मानिन्छ । देशको अर्थतन्त्र भनेकै कृषि अर्थतन्त्र हो ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अंक २५
June 13, 2018  २०७५ जेष्ठ ३० गते, बुधबार
उत्तरगंगा जलाशययुक्त जलविद्युत अयोजना
– पूर्ण बहादुर घर्ती मगर
समिति गठन हुनु अगाडिका प्रयास
क) आयोजनालाई सफल पार्न नेपाल सरकारका प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय लगायत आयोजनासँग सम्बन्धित विभिन्न मन्त्रालय र निकायमा २०६९ फागुन ११ को दिन माननीय परि थापाको अगुवाइ र तत्कालिन संयोजक पूर्ण बहादुर घर्ती मगरको पहलकदमीमा निसी र बोवाङ गाबिसका बासिन्दाबाट हस्ताक्षर सङ्कलन गरी ज्ञापन पत्र बुझाउने काम भयो । 
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अंक २५
June 13, 2018  २०७५ जेष्ठ ३० गते, बुधबार
अमेरिकी मजदुरका रोजगारी र ज्याला
– अपत्य शर्मा
विश्वव्यापी रूपमा सबैभन्दा शोषित, पीडित, दमित र पँुजीवादी दासताको जा“तोमा पिसिने वर्ग सर्वहारा वर्ग हो । यो सर्वहारा वर्गको सत्ता विश्वको कुनै पनि मुलुकमा छैन । आफूलाई माक्र्सवादी–लेनिनवादी तथा माओ विचारधाराका अनुयायी बताउने राता लुगा लगाउनेका पार्टीहरु एसिया, अफ्रिका र ल्याटिन अमेरिकी मुलुकहरुमा छन्,
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal