२०७५ असोज ३ गते, बुधबार   वर्ष ३५, अङ्क ३८
मिति(२०७५ आश्विन ४, बुधवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
लेखहरू
वर्ष ३५, अङ्क ३२
Aug. 8, 2018  २०७५ श्रावण २३ गते, बुधबार
बहुआयामिक नीतिको खाँचो
प्रा.डा. श्रीधर गौतम
केही समय अगाडि भारतका एक जना चर्चित स्तम्भकार ब्रह्म चलानीले आफ्नो एक लेख मार्फत् भारतको गल्तीका कारण नेपालमा चीनको प्रभाव बढिरहेको उल्लेख गरेका थिए । उनको लेखको मुख्य चिन्ता भारतको गल्ती देखाउनुभन्दा पनि जानी–नजानी भारतले गरेको गल्तीले भारतमाथिको नेपालको अर्ध औपनिवेशिक शैलीको आश्रित अवस्था गुम्न नजाओस् भन्नेमा केन्द्रित देखिन्छ ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ३२
Aug. 8, 2018  २०७५ श्रावण २३ गते, बुधबार
नेपाल–चीन रेलमार्ग ः समृद्धिको पूर्वाधार
शशिधर गौतम
भौगोलिक रूपमा नेपाल जस्तै अवस्थामा रहेको स्विटजरन्याण्डमा १८४७ मा रेलमार्ग सुरु भएको थियो । तर त्यो रेलमार्ग व्यावहारिक रूपमा उपयोगी हुनका लागि एक सय वर्षभन्दा बढी समय लाग्यो । १९६० को दशकमा आएपछि मात्र स्विटजरल्यान्डको रेलमार्गले गुणात्मक फड्को मार्न पुगेको थियो । आज स्विटजरल्यान्डमा रेलमार्गको सञ्जाल निकै व्यापक बनाइएको छ । 
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ३२
Aug. 8, 2018  २०७५ श्रावण २३ गते, बुधबार
अमेरिकी साम्राज्यवाद र ठुला धनाढ्यका सपना
अपत्य शर्मा
विश्वका ठुला धनाढ्यका सपना जपना विपना र विश्वका विपन्न गरिखाने वर्गका सपना र जपनामा आकाश पातालको अन्तर छ । विश्वको महाशक्ति विश्वको ठुलो अर्थतन्त्र भएको मुलुक अमेरिकी साम्राज्यवादी शक्तिको गुरुयोजनाभित्र आफ्नो वित्तीय पँुजी क्षमताले विश्वमा प्रभुत्व कायम गर्ने सपना मरेको छैन ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ३२
Aug. 8, 2018  २०७५ श्रावण २३ गते, बुधबार
वर्तमान परिवेश र सङ्गठन निर्माणको प्रश्न
नारायण सापकोटा
कम्युनिस्ट÷मजदुर आन्दोलनको जिम्मेवारी पुरा गर्नका लागि एउटा जुझारु र शक्तिशाली सङ्गठन निर्माण आजको मुख्य आवश्यकता हो । यो कार्य त्यति सहज र सजिलैसँग पुरा हुने छैन । आज सङ्गठनमा एक प्रकारको निराशा र निष्कृयता बढेको छ । उक्त निराशा र निष्कृयतालाई नहटाएसम्म शक्तिशाली सङ्गठन निर्माण कार्य सम्भव छैन । सशक्त र जुझारु सङ्गठन बिना आजको मजदुर आन्दोलनको जिम्मेवारी पुरा गर्न सकिदैन ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal