२०७५ असोज १७ गते, बुधबार   वर्ष ३५, अङ्क ४०
मिति(२०७५ म‌सिर २, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार
पुराना अंक
लेखहरू
वर्ष ३५, अङ्क ३७
Sep. 12, 2018   २०७५ भाद्र २७ गते
मुलुकी संहिता ः सामान्य परिचय
पदम रोका
अन्ततः २०७५ भाद्र १ गतेबाट मुलुकी संहिता (यहाँ सरलताको लागि मुलुकी संहिता भनी उल्लेख गरिएको छ) लागु भयो । मुलुकी संहिता भन्नाले मुलुकी देवानी (संहिता) ऐन २०७४ र मुलुकी देवानी कार्यविधि (संहिता) ऐन २०७४, मुलुकी अपराध (संहिता) ऐन २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ भन्ने बुभ्mनु पर्दछ । 
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ३७
Sep. 12, 2018   २०७५ भाद्र २७ गते
मातृभाषाको मृगतृष्णा
निष्नु थिङ
“नेपालमा मातृभाषा शिक्षा, शिक्षामा मातृभाषा शून्यबाट सुरु हुन्छ शून्यमै झर्छ, कहिल्यै १, २, ३ भएन” वैराँगी काइला
यो वाणी उहाँले गत महिना साउन २६ गते काठमाडौँ, डिल्लीबजारमा कर्तव्य फाउन्डेसनद्वारा आयोजित “नेपालमा मातृभाषा शिक्षा कार्यान्वयनको अवस्था ः चुनौती र सम्भावनाहरू” विषयक गोष्ठीमा व्यक्त गर्नु भएको थियो । उहाँले राज्यले अहिलेसम्म यस्तो नीति अख्तियार गरेकोमा खेद समेत जनाउनु भयो । यो सिसिफसको ढुङ्गा गुडाउने कथा जस्तो हुन गएको छ । 
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ३७
Sep. 12, 2018   २०७५ भाद्र २७ गते
समाजवाद वा संसदवाद ?
दिवस पौडेल
दिल्लीको बुराडीमा सामूहिक आत्महत्या
दिल्लीमै भोकद्वारा तीन जना अबोध बालकको मृत्यु
हामीभन्दा झन्डै सय गुणा बढी कुल गार्हस्थ उत्पादन रहेको देशको राजधानी दिल्लीमै पेटमा एक दाना अन्न नभएकाले तीन बालकको मृत्यु भएको (मेडिकल रिपोर्ट), त्यस्तै लोकतन्त्रको ७० वर्ष लामो अभ्यास भएको आधुनिक र सभ्य मुलुकमा ११ जनाको सामूहिक हत्या र आत्महत्याको कारण अन्धविश्वास बन्नु जस्ता घटना केवल घटना हुन सक्दैनन, यी त हाम्रो परिवेशका घोतक हुन् ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ३७
Sep. 12, 2018   २०७५ भाद्र २७ गते
अमेरिका र चीनबीचको व्यापार युद्धको परिणाम
अपत्य शर्मा
समाजवादी बजार अर्थतन्त्र लागु गरेपछि फस्टाएको चीनको अर्थतन्त्रका विरुद्ध आफ्नो व्यापार घाटा घटाउन अमेरिकी राष्ट्रपति ट्रम्पले चीनकेन्द्रित व्यापार युद्धको थालनी गरेका छन् । आफ्नो व्यापार घाटा घटाउन चीनबाट आयात हुने सयौँ मालसामानमा चर्को अन्तःशुल्क लगाएपछि चीनको अर्थतन्त्र सिथिल भएपछि अमेरिकासँगको व्यापार युद्ध अरू तीव्र हुँदै गएको छ । चीनका मालिकहरूले यस युद्धलाई तीव्रता दिन र विजयी हुन विभिन्न उपायहरू गर्दै आएका छन् । हुन त अमेरिका चीनको ऋणी बनेको छ ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ३७
Sep. 12, 2018   २०७५ भाद्र २७ गते
मृत्यु संस्कारका बारेमा केही विमर्श
मनोज भट्ट
विश्वका विभिन्न धर्महरू जस्तै हिन्दू धर्ममा समेत जन्मदेखि मृत्युसम्मका कैयौँ संस्कारहरू समाजमा प्रचलित छन्, यद्यपि यी संस्कारहरू समय परिस्थिति अनुसार परिमार्जित वा परिवर्तन हुँदै गइरहेका छन । मृत्यु संस्कार वाहेक अरू संस्कारहरू आफ्नो अनुकूलतामा मान्छेहरूले गर्दै आएका छन् । तर मृत्यु संस्कार अत्यन्तै बोझिलो, रुढिवादी तथा अन्धविश्वासमाथि आधारित छ ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal