२०७५ असोज १७ गते, बुधबार   वर्ष ३५, अङ्क ४०
मिति(२०७५ म‌सिर २, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार
पुराना अंक
लेखहरू
वर्ष ३५, अङ्क ४०
Oct. 3, 2018  २०७५ असोज १७ गते, बुधबार
नेपालको विद्यमान आर्थिक अवस्था र सङ्घीयता
– मनोज भट्ट
नेपालको विद्यमान अर्ध सामन्ती तथा अर्ध औपनिवेशिक अवस्थाको प्रभाव सोझै राष्ट्रिय अर्थतन्त्रमा परेको छ । देशको अर्थतन्त्र कमजोर भएको कारणले गर्दा अर्थतन्त्रको ठुलो हिस्सा विदेशीहरूद्धारा नियन्त्रित छ । केही वर्ष पहिले कृषिजन्य वस्तुहरूको निर्यात गर्ने देश अहिले आयात गर्नु पर्ने अवस्थामा छ । निर्यातको तुलनामा आयात १५ गुणाले बढी छ । उद्योगधन्दाको विकास भएको छैन । सरकारी पक्षबाट स्थापित उद्योग बन्दप्रायः छन् । 
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ४०
Oct. 3, 2018  २०७५ असोज १७ गते, बुधबार
प्रगतिशील सांस्कृतिक आन्दोलनको कार्यनैतिक प्रश्न ः धर्मशास्त्रीय मान्यताका विरुद्ध प्रकृति पूजा ?
–प्रकाश थापा मगर
विषय प्रवेश
प्रगतिशील तथा वामपन्थी शक्तिहरूले आफ्नो राज्यसत्ता स्थापनाका लागि सङ्घर्ष गर्दै गर्दा प्रतिक्रियावादी संस्कार, संस्कृतिका विरुद्ध सङ्घर्ष गर्नु पर्ने हुन्छ । त्यसका लागि सर्वप्रथम त आफ्नो देशको संस्कृतिको चरित्रका बारेमा गहन छानबिन गर्नु पर्ने हुन्छ । त्यस अनुरूप संस्कृतिको क्षेत्रमा सङ्घर्षको दिशा निर्धारण सकिने छ ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal