२०७५ मंसिर १९ गते, बुधबार   वर्ष ३६, अङ्क ४
मिति(२०७५ म‌सिर २७, बुधवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
लेखहरू
वर्ष ३६, अङ्क ४
Dec. 5, 2018  २०७५ मंसिर १९ गते, बुधबार
भुटानको राजनीतिमा चिनियाँ प्रभाव
–शशिधर भण्डारी
दक्षिण एसियामा अवस्थित भुटान १८ हजार १४७ वर्गमिलमा फैलिएको आठ लाख मात्र जनसङ्ख्या भएको उत्तरमा चीन, पूर्व, पश्चिम र दक्षिणमा भारतद्वारा घेरिएको एउटा सानो हिमाली मुलुक हो । यो देशको राजधानी थिम्पु हो । औपचारिक रूपमा भुटानलाई स्वतन्त्र र सार्वभौम सत्तासम्पन्न मुलुक भनिन्छ । तर भुटानको परराष्ट्र र गृह प्रशासनको रिमोट भारतले घुमाउँछ । भुटानको जलस्रोत लगायत प्राकृतिक सम्पदामा समेत भारतले बेरोकटोक लामो हात बढाउँछ । राजतन्त्रात्मक प्रणाली भएको यो मुलुकमा प्रजातन्त्र निकै महङ्गो छ ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३६, अङ्क ४
Dec. 5, 2018  २०७५ मंसिर १९ गते, बुधबार
आत्मनिर्भर अर्थतन्त्रमा खानी
– प्रेम बहादुर शाही
पृथ्वी नारायण शाहले भनेका थिए– खानीहरू भएको ठाउँमा गाउँ भएको भए पनि गाउँलाई अन्यत्र सारेर खानीहरू चलाउनु पर्छ । उनले भने जस्तै नेपाल एउटा खानी नै खानीहरूले भएको देश हो । नेपालमा रहेका खानीहरूको अन्वेषण, उत्खनन्, प्रशोधन, उत्पादन र आवश्यकता पूर्तिपटि निर्यात समेत गरेपछि देश समृद्धि बन्न हुन्छ । 
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३६, अङ्क ४
Dec. 5, 2018  २०७५ मंसिर १९ गते, बुधबार
अमेरिकामा आप्रवासी नेपाली
– अपत्य शर्मा
सुख र समृद्धिको सपना बोकेर विश्वभरका मानिसहरू अमेरिका पुग्न मरिहत्ते गर्दैछन् । आप्रवासीको मुलुक संयुक्त राज्य अमेरिका पुग्नेहरूमा विशिष्ट बौद्धिक क्षमता भएका उच्च प्राविधिक ज्ञान, सिप भएकादेखि विशेष ज्ञान, सिप केही भएका र कुनै पनि ज्ञान, सिप नभएका अदक्षहरू पनि छन् अर्थात् दक्ष, अर्धदक्ष र अदक्ष छन् ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal