२०७५ माघ २ गते, बुधबार   वर्ष ३६, अङ्क १०
मिति(२०७५ माघ ५, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य अन्तर्वार्ता
पुराना अंक
लेखहरू
वर्ष ३६, अङ्क ९
Jan. 10, 2019  २०७५ पुष २५, बुधबार
समाजवाद उन्मुख समृद्ध नेपालको नारा
अपत्य शर्मा
दशकौँदेखि प्रतिक्रियावादी शासक वर्गले भोका, नाङ्गा, शोषित, पीडित नेपालीलाई अनेकौँ पञ्चवर्षे, त्रिवर्षे विकास योजनाहरू लागु गरिसके र पुनः अनेकौँ सपना देखाउँदैछन् । जतिसुकै योजनाहरू सञ्चालन गरे पनि भ्रष्टाचारका शृङ्खलाहरू घट्नुको साटो बढ्दो छ । भ्रष्टाचार नभएको कुनै मन्त्रालय छैनन्, मात्र मात्रात्मक अन्तर छ । समाजवाद उन्मुख भनेर संविधानमा लेखिदैमा समाजवादी अर्थराजनीति लागु हुँदैन ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३६, अङ्क ९
Jan. 10, 2019  २०७५ पुष २५, बुधबार
समावेशीकरणप्रतिको भ्रम र वास्तविकता
निष्नु थिङ्ग
“समावेशीकरणको मुख्य सिद्धान्त भनेकै सबै नागरिकले प्राप्त गरिराखेका समानताको अधिकारमा समझदारी गरी अत्यावश्यक वर्गलाई सक्षम वर्गले सहयोग गर्नु हो । यसको अवधि किटान हुनु पर्छ । लामो अवधिका लागि कसैले आफ्नो हिस्साबाट योगदान गर्न सक्दैन” –श्याम मैनाली, गोरखापत्र दैनिक, २०७५ पुस १३ ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३६, अङ्क ९
Jan. 10, 2019  २०७५ पुष २५, बुधबार
भारत साम्राज्यवादमा परिणत भएको छ
मनोज भट्ट
गत अङ्कमा हामीले भारतमा भएको औद्योगिक विकास, उद्योगहरूमा उत्पादन र पुँजीको केन्द्रीकरण र त्यसले लिएको एकाधिकारपूर्णै अवस्थाको बारेमा चर्चा गरेका थियौँ । भारतको राष्ट्रिय सीमाभित्र कसरी एकाधिकारको विकास हुँदै त्यसले अनतर्राष्ट्रिय रूप लिंदैछ ? त्यसबारेमा हामीले विचार गर्नेछौँ । 
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३६, अङ्क ९
Jan. 10, 2019  २०७५ पुष २५, बुधबार
भारत साम्राज्यवादमा परिणत भएको छैन
गौरीलाल कार्की
अहिलेको समय एकध्रुवीय महाशक्ति संयुक्त राज्य अमेरिका नै विश्व राजनीतिमा आफ्नो हैकम कायम राखिरहेछ । आज पनि विश्वका उत्पीडित मुलुकले सबैभन्दा बढी उत्पीडक, आक्रामक र बर्बरताको रूपमा अमेरिकी साम्राज्यवादलाई नै लिने गरेका छन् । अमेरिकी साम्राज्यवादले विश्वका पुँजीवादी मुलुकमा द्वन्द्वको स्थिति सृजना गरेर आफ्नो हतियारको व्यापार मात्रै बढाएको छैन, ती मुलुकहरूमा अस्थिरताको स्थिति कायम गराएर विभिन्न अन्तर्राष्ट्रिय सङ्घ÷सङ्गठनको मातहत वा प्रत्यक्ष राजनीतिक हस्तक्षेपको नीति अख्तियार गरिरहेछ । 
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३६, अङ्क ९
Jan. 10, 2019  २०७५ पुष २५, बुधबार
भारत साम्राज्यवादी देश भइसकेको छैन
सागर कुंवर
भारत साम्राज्यवादि हो वा होइन भन्ने विवाद सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले आफ्नो आठौँ महाधिवेशनको दौरानमा त्यस प्रकारको बहसलाई खुल्ला रूपले लैजाने भन्दै मसालको आठौँ महाधिवेशनका लागि तयार पारिएका बहुमत र अल्पमत पक्षका भारत साम्राज्यवादी हो र होइन भन्ने पक्षमा भएका तर्कहरू सहितको एउटा सानो पुस्तिका पनि सार्वजनिक भएको छ ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal