२०७५ माघ २३ गते, बुधबार   वर्ष ३६, अङ्क १३
मिति(२०७५ फाल्गुन ६, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार
पुराना अंक
लेखहरू
वर्ष ३६, अङ्क १३
Feb. 6, 2019  २०७५ माघ २३ गते, बुधबार
पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयकबारे
मनोज भट्ट
यही माघ ११ गते सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ प्रतिनिधि सभाबाट पारित गरेको छ । यो बताई रहनु पर्ने आवश्यकता छैन कि प्रतिनिधि सभा तल्लो सदन मानिन्छ । तल्लो सदनबाट कुनै विधेयक पारित भइसकेपछि त्यसलाई माथिल्लो सदन अर्थात राष्ट्रिय सभाबाट पारित गराउनु पर्ने हुन्छ र राष्ट्रिय सभाले पनि माघ १७ गते त्यसलाई पारित गरिसकेको छ । त्यसरी पारित भएको विधेयकले कानुनी मान्यता प्राप्त गर्दछ ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३६, अङ्क १३
Feb. 6, 2019  २०७५ माघ २३ गते, बुधबार
नेपालमा दण्डहीनता र राजनैतिक भ्रष्टीकरण
अपत्य शर्मा
विश्वका तथाकथित पुँजीवादी सभ्य मुलुकहरू प्रजातान्त्रिक मुलुकको गहना भनेको स्वतन्त्र निष्पक्ष न्यायालय हो भन्दछन् तर कुनै पनि विकसित पुँजीवादी मुलुक तथा संयुक्त राज्य अमेरिकामा पनि निष्पक्ष स्वतन्त्र न्यायालय नै छैनन् । विश्वका अधिकांश पुँजीवादी मुलुकहरू समानताको पनि राग अलाप्छन्, जबकि जतिसुकै सभ्य विकसित पुँजीवादी मुलुकमा पनि धनी र गरिब भएसम्म समानता हुनै सक्दैन ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३६, अङ्क १३
Feb. 6, 2019  २०७५ माघ २३ गते, बुधबार
साम्राज्यवादको हौवा वा विस्तारवादको सेवा ?
अनिल किशोर घिमिरे
भारत १९४७ मा स्वतन्त्र भएदेखि नै उसको विदेश नीति अन्यौलपूर्ण र दिशाविहीन रहँदै आएको छ । उसले ब्रिटिस साम्राज्यवादको देखासिकी गरेर कतिपय छिमेकी देशहरूमाथि प्रभुत्व काम गर्ने प्रयत्न त गरेको छ । तर झन् कमजोर प्रकारको नीति र अविश्वासको वातावरण बनाएको छ । आज कतिपय साथीहरूले अमेरिकी साम्राज्यवाद वा चीनसँग भारतको तुलना गर्दै साम्राज्यवादी देशको रूपमा व्याख्या गरिरहेका छन् ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३६, अङ्क १३
Feb. 6, 2019  २०७५ माघ २३ गते, बुधबार
भारतीय साम्राज्यवाद विरुद्ध हालिएका पर्दाहरूको खण्डन
विमल पोखरेल
खुला छलफलमा धेरै साथीहरूलाई के लागेको देखियो भने आफू राजनीतिमा लागेदेखि भारतलाई विस्तारवादी भनेकोभनियै छ, कसरी साम्राज्यवादी भन्नु ? साथीहरूलाई बडो मुस्लिक परेको देखिन्छ । हाँक साप्ताहिकका लेखहरू पढ्दा पनि साथीहरूलाई त्यही भएको देखिन्छ । हामीले के बुझ्नु पर्दछ भने वास्तविकता जे हो, त्यही नै भन्नुपर्ने हुन्छ ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३६, अङ्क १३
Feb. 6, 2019  २०७५ माघ २३ गते, बुधबार
अन्ततः भारत साम्राज्यवादी देश नै
जगत प्रसाद रेग्मी
समाज विकासको नियमसँगै मानवजातिले आफ्नो जिविका उपार्जनका लागि पुँजीको परिचाल सुरु गरे । त्यसैको विकास हुँदै उद्योग–कलकारखाना खुले पुँजीले सुरुमा राष्ट्रिय रूप लियो । त्यसको विकास हुँदै अन्तर्राष्ट्रिय रूपले लियो । जब पुँजीको अन्तर्राष्ट्रिकरण र निजीकरणको विकास भयो, अनि देशका शासकले त्यसको साम्राज्य फैलाउन थाले ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal