२०७६ वैशाख ११ गते   वर्ष ३६, अङ्क २३
मिति(२०७६ वैशाख १२, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
लेखहरू
वर्ष ३६, अङ्क २०
April 4, 2019  २०७५ चैत्र २० गते, बुधबार
नागरिकता वितरण ः अतीतदेखि अहिलेसम्मको वृत्तान्त
रतन भण्डारी
तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले तराईको विकासमा विशेष जोड दिएका थिए । उनले सप्तरीमा चन्द्रनहर, रक्सौल–अमलेखगञ्ज रेल्वेलाइन आदिको विकास गरे । त्यसपछिका दिनमा जनकपुर–जयनगर रेल्वे लाइन विस्तार भयो । जुद्ध शमशेर प्रधानमन्त्री भएपछि उनले जुद्धनहरका साथै तराईमा उद्योगधन्दा थालनी गरे ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३६, अङ्क २०
April 4, 2019  २०७५ चैत्र २० गते, बुधबार
पुँजीवाद साम्राज्यवादको अवस्थामा
हिमलाल पुरी
१. समाज विज्ञानको इतिहासमा इतिहासको भौतिकवादी धारणा अर्थात् ऐतिहासिक भौतिकवाद एउटा महान् उपलब्धि हो । ऐतिहासिक भौतिकवाद माक्र्सवादको देन हो । ऐतिहासिक भौतिकवादको उजागरले समाज विज्ञान प्रकृति विज्ञान जस्तै विज्ञान बन्न पुगेको छ । यसकारण अब कुनै पनि समाज व्यवस्थाको उत्पत्ति, विकास र त्यसको विनासलाई स्पष्टसँग जान्न सम्भव भएको छ ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३६, अङ्क २०
April 4, 2019  २०७५ चैत्र २० गते, बुधबार
विश्व साहित्यका एक अमर नक्षत्र गोर्कीलाई सम्झिँदा
नारायण योगी
विश्वविख्यात रूसी लेखक मेक्सिम गोर्कीको यस वर्ष १५१ औँ जन्म दिवस परेको छ । यस सन्दर्भ पारेर राप्ती गाउँपालिकाका केही साहित्यप्रेमी साथीहरू जुटेर एक साहित्यिक संस्था स्थापना गरेर साहित्यिक क्षेत्रमा खास गरेर राप्ती गाउँपालिकाभित्र साहित्यिक गतिविधि तीव्र पार्ने कुरासँग त्यो संस्था बढी जिम्मेवार हुनेछ ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal