२०७४ असार ७ गते, बुधबार   वर्ष ३४, अङ्क ३०
मिति(२०७४ आषाढ १३, मंगलवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य अन्तर्वार्ता
पुराना अंक
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प : 2072 बैशाख 12
समाचार
वर्ष ३४, अङ्क २९
June 14, 2017  २०७४ जेष्ठ ३१ गते, बुधबार
राजपाको सङ्घर्षप्रति मसालको कडा विरोध
काठमाडौँ । मधेशवादी दल राष्ट्रिय जनता पार्टीले दोस्रो चरणको स्थानीय निर्वाचन विथोल्ने गरी सङ्घर्षको घोषणा गरेपछि नेकपा (मसाल) ले मधेशवादीहरूको उक्त सङ्घर्षप्रति कडा विरोध जनाएको छ । असार १४ को दोस्रो चरणको स्थानीय निर्वाचनको मिति सार्नुपर्ने र त्यस अगावै संविधानमा संशोधन गर्नुपर्ने मधेशवादीहरूको मागलाई अस्वीकार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तापक्षको ‘अवधारणा’लाई मसालले सकारात्मक बताएको छ ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क २९
June 14, 2017  २०७४ जेष्ठ ३१ गते, बुधबार
राजमो घरदैलो अभियानमा व्यस्तकाठमाडौँ । दोस्रो चरणको स्थानीय तहको निर्वाचन मिति नजिकिदै गएसँगै राष्ट्रिय जनमोर्चाले चुनाव प्रचार प्रसारको कार्यलाई तीव्र गतिमा अगाडि बढाई रहेको छ । दोस्रो चरण अन्तर्गत स्थानीय तहको निर्वाचन हुन गई रहेका प्रायः जिल्लाहरूका स्थानीय तहमा राजमोले व्यापक रूपमा “घरदैलो अभियान” सञ्चालन गरी रहेको छ । बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क २९
June 14, 2017  २०७४ जेष्ठ ३१ गते, बुधबार
भाषा विवादको आन्दोलन गोर्खाल्यान्डमा परिणत
काठमाडौँ । पश्चिम बङ्गाल सरकारले माध्यमिक तहभन्दा तल बङ्गाली भाषा लागु गर्नेसम्बन्धी विधेयक पारित गरेपछि यतिखेर दार्जिलिङ आन्दोलित छ । विवाद चर्कदै जाँदा आन्दोलन पृथक गोर्खाल्यान्ड राज्यको रूपमा डाइभर्ट हुन पुगेको छ ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क २९
June 14, 2017  २०७४ जेष्ठ ३१ गते, बुधबार
गिरफ्तार कार्यकर्ता रिहा गर्न माग
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले, नेपाल कम्युनिस्ट पार्टीका गिरफ्तार कार्यकर्ताहरूलाई रिहा गर्न र उनीहरूमाथिको धरपकड बन्द गर्न आग्रह गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टीले विद्यमान राज्यव्यवस्था र संविधानलाई अस्वीकार गर्दै स्थानीय तहको निर्वाचन खारेज गर्ने घोषणा गरेको थियो ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क २९
June 14, 2017  २०७४ जेष्ठ ३१ गते, बुधबार
तलब भत्ता नपाउने !
काठमाडौँ । स्थानीय तहमा निर्वाचित जन प्रतिनिधिले तलबभत्ता नपाउने स्थिति देखिएको छ । तलबभत्तासम्बन्धी कानुन नबनेकाले जन प्रतिनिधिले सुविधा नपाउने दावी अर्थ मन्त्रालय स्रोतले दिएको छ ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal