२०७४ कार्तिक ६ गते, बुधबार   वर्ष ३५, अङ्क २
मिति(२०७४ पौष ३, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार अन्तर्वार्ता
पुराना अंक
समाचार
वर्ष ३४, अङ्क ३३
July 12, 2017  २०७४ असार २८ गते, बुधबार
राष्ट्रघाती विधेयकलाई पराजित गर्न मसालको आह्वान
काठमाडौँ । नेकपा (मसाल) ले राष्ट्रघाती संविधान संशोधन विधेयकलाई पराजित गर्नु सम्पूर्ण देश र जनताका लागि निर्णयात्मक महत्वको कुरा बन्न गएको बताएको छ । मधेशवादी दल राजपालाई निर्वाचनमा सहभागी बनाउने नाममा वर्तमान सत्ता गठबन्धनले, प्रचण्ड सरकारकै पालामा व्यवस्थापिका–संसदमा अघि बढाइएको संविधान संशोधन विधेयकलाई पारित गराउनका लागि कसरत गरी रहेको छ ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क ३३
July 12, 2017  २०७४ असार २८ गते, बुधबार
क्लिन फिडबारे अन्यौलता कायमै
काठमाडौँ । टेलिभिजन च्यानलमा २०७४ साउन १ गतेदेखि विज्ञापनरहित (क्लिन फिड) नीति लागु गर्नेबारे अन्यौलता कायमै छ । व्यवसायीको मिति बढाउनु पर्ने र सरकार निर्धारित नीतिबाटपछि नहट्ने नीतिका कारण यस्तो स्थिति देखा परेको हो । 

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क ३३
July 12, 2017  २०७४ असार २८ गते, बुधबार
इजरायलमा रोजगारीबारे सम्झौता गर्ने तयारी
काठमाडौँ । नेपालले इजरायलसामु कोरियासँग रोजगार अनुमति प्रणाली (ई.पी.एस.) जस्तै पद्धति लागु गर्न र कामको क्षेत्र बढाउन प्रस्ताव गरेको छ ।
वैदेशिक रोजगार विभागले इजरायलको जनसङ्ख्या तथा अध्यागमन निकाय (पीबा) सामु नयाँ सम्झौता गर्दा कोटा तोकेर केयर गिभर लैजाने पद्धति परिमार्जन गर्न प्रस्ताव गरेको छ । कोरियामा जस्तै कामदारको प्रारम्भिक छनौटका लागि नै भाषा परीक्षामा आधारित पद्धति लागु गर्नु पर्ने नेपाली पक्षको प्रस्ताव छ ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क ३३
July 12, 2017  २०७४ असार २८ गते, बुधबार
मतदाता नामावली सङ्कलन साउन १ गतेदेखि
काठमाडौँ । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको आगामी निर्वाचन प्रयोजनका लागि २०७४ साउन १देखि १५ गतेसम्म सबै जिल्लास्थित निर्वाचन कार्यालयमा मतदाता नामावली सङ्कलन कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क ३३
July 12, 2017  २०७४ असार २८ गते, बुधबार
राजदण्ड पत्ता लगाउन अपिल
प्युठान । ओखरकोट पर्यटन एवं ग्रामीण विकास सेवा समिति प्युठानले ओखरकोटको कोटबाट दुई वर्ष पहिले हराएको राजदण्ड पत्ता लगाउन सरकार पुरातात्विक विभाग र झिमरुक गाउँपालिकासित अपिल गरेको छ । त्यो राजदण्डको ऐतिहासिक महत्व रहेको भन्दै समितिले उक्त राजदण्ड चोरीको मुद्दाबारे छानबिन गर्न पनि माग गरेको छ ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal