२०७४ असोज ४ गते   वर्ष ३४, अङ्क ४०
मिति(२०७४ आश्विन ७, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख समाचार
पुराना अंक
समाचार
वर्ष ३४, अङ्क ३८
Aug. 30, 2017  २०७४ भदौ १४ गते, बुधबार
देउवाको अभिव्यक्ति आपत्तिजनक ः मसालकाठमाडौँ । नेकपा (मसाल) ले प्रधानमन्त्री शेर बहादुर देउवाले भारत भ्रमणका क्रममा संयुक्त वक्तव्य दिने सिलसिलामा दिएको अभिव्यक्तिलाई आपत्तिजनक बताएको छ । प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा दिल्लीमा संयुक्त वक्तव्य जारी गर्ने क्रममा “संविधान संशोधन विधेयक अहिले पारित नभए पनि त्यसलाई पारित गराउन मैले पुरा प्रयत्न गर्ने छु” भन्ने अभिव्यक्ति दिनु भएको थियो । प्रम देउवाको उक्त अभिव्यक्तिलाई मसालले ‘भारतीय विस्तारवादप्रतिको दब्बु मानसिकता’ र ‘आत्मसमर्पणवादी नीतिको प्रदर्शन’ बताएको छ । बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क ३८
Aug. 30, 2017  २०७४ भदौ १४ गते, बुधबार
राष्ट्रघाती विधेयक असफल पारेकोमा मसालको बधाइ
काठमाडौँ । राष्ट्रघाती संविधान संशोधन विधेयकलाई असफल पार्न मतदान गर्ने सांसदहरूलाई नेकपा (मसाल) ले अभिनन्दन गर्दै बधाइ दिएको छ । व्यवस्थापिका–संसदको बैठकले राष्ट्रघाती संविधान संशोधन विधेयकलाई असफल पार्दाको दिन नै एक प्रेस वक्तव्य जारी गर्दै मसालले सो बधाइ दिएको हो ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क ३८
Aug. 30, 2017  २०७४ भदौ १४ गते, बुधबार
मूल प्रवाहले बुझायो ज्ञापन
नयाँ दिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले ज्ञापन पत्र बुझाएको छ । समाजका महासचिव खगेश्वर शर्माको नेतृत्वमा केन्द्रीय सदस्यहरू मतिराज गौतम, ठाकुर खनाल, नारायण जिसी र केन्द्रीय सल्लाहकार हरि आचार्य सहितको प्रतिनिधि मण्डलले २०७४ भदौ ७ गते सो ज्ञापन बुझाएको हो ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क ३८
Aug. 30, 2017  २०७४ भदौ १४ गते, बुधबार
बिमा सेवा थप विस्तार हुने
काठमाडौँ । स्वास्थ्य मन्त्रालयको प्राथमिकता प्राप्त कार्यक्रममा रहेको स्वास्थ्य बिमा कार्यक्रम आगामी असोज महिनादेखि थप सात जिल्लामा विस्तार हुने भएको छ । झापा, सुनसरी, सोलुखुम्बु, सिन्धुली, रोल्पा, बर्दिया र सुर्खेत जिल्ला समेटिएपछि यो सँगै सो कार्यक्रम लागु हुने जिल्लाको सङ्ख्या २२ पुगेको छ । 

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क ३८
Aug. 30, 2017  २०७४ भदौ १४ गते, बुधबार
कम्युनिस्टहरू सदावहार क्रान्तिकारी हुनुपर्दछ ः केसी
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष्ँ चित्र बहादुर केसीले कम्युनिस्ट पार्टीका नेता÷कार्यकर्ताले क्रान्तिकारीपनलाई सदावहाररूपमा निरन्तर कायम राख्नु पर्ने बताउनु भएको छ । “हामी सिजनमा मात्र क्रान्तिकारी भएर हुँदैन” उहाँले भन्नु भएको छ–“क्रान्तिकारी विचार र निष्ठालाई कठिन र प्रतिकूल परिस्थितिमा पनि कायम राख्दै हामीले निरन्तर सङ्घर्ष अघि बढाउनु पर्दछ, अनि मात्र हामी समाजवाद र साम्यवादको लक्ष्यमा पुग्न सक्ने छौँ ।”

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal