२०७४ कार्तिक ६ गते, बुधबार   वर्ष ३५, अङ्क २
मिति(२०७४ पौष ३, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार अन्तर्वार्ता
पुराना अंक
समाचार
वर्ष ३४, अङ्क ४४
Oct. 25, 2017  २०७४ कार्तिक ८ गते, बुधबार
राजमो, एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलकाठमाडौँ । राष्ट्रिय जनमोर्चाले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्युठान र बागलुङ जिल्लामा एमाले र माओवादी केन्द्र सहितको ‘वाम गठबन्धन’सँग चुनावी तालमेल गरेको छ । तालमेल अनुसार प्युठानबाट प्रतिनिधि सभा सदस्यका लागि राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल अब तीनै पार्टीको साझा उम्मेदवार बन्नु हुने छ । त्यस्तै, प्रदेश सभाका लागि राजमोका कृष्ण थापा बागलुङ निर्वाचन क्षेत्र नम्बर १ को ‘ख’ बाट र टेक बहादुर घर्ती बागलुङ निर्वाच क्षेत्र नम्बर २ को ‘ख’ बाट उम्मेदवार बन्नु हुने छ । बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क ४४
Oct. 25, 2017  २०७४ कार्तिक ८ गते, बुधबार
ज्ञानेन्द्रको अभिव्यक्तिको राजमोद्वारा तीव्र विरोध
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले तिहारको अवसर पारेर पूर्व राजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिलाई ‘राजतन्त्रको गर्न खोज्ने प्रतिगामी कदम’ भन्दै तीव्र विरोध र भत्र्सना गरेको छ । पूर्व राजा ज्ञानेन्द्र शाहले दिपावली–२०७४ को अवसरमा देशवासीका नाममा सन्देश दिंदै “देश अहिले नेतृत्वविहीन अवस्थामा रहेको र जनताले चाहेमा आपूm नेतृत्व दिन तयार रहेको” अभिव्यक्ति दिएका थिए । राजमो अध्यक्ष चित्र बहादुर केसीले २०७४ कार्तिक ५ मा एक प्रेस वक्तव्य जारी गर्दै पूर्व राजाको उक्त अभिव्यक्तिलाई “गणतन्त्रप्रतिको चुनौती” बताउनु भएको छ ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क ४४
Oct. 25, 2017  २०७४ कार्तिक ८ गते, बुधबार
तालमेल गरिएको प्युठान र बागलुङमा मात्र हो, अन्यत्र होइन
चित्र बहादुर केसी, अध्यक्ष राष्ट्रिय जनमोर्चा
० राष्ट्रिय जनमोर्चा पनि वाम गठबन्धनमा सामेल भएको कुरा आयो, सत्य के हो ?
– नेपालको प्रजातान्त्रिक आन्दोलनमा राजमोले तत्कालका विषयहरूमा कतिपय राजनैतिक पार्टीहरूसित कार्यगत एकता गर्ने गरेको छ । कार्यगत एकता भनेको सिद्धान्त, राजनीति र दर्शन नमिल्नेसँग पनि हुन सक्छ । विगतमा महाकाली सन्धिका बारेमा राप्रपासित राजमोको कार्यगत एकता भएको थियो ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क ४४
Oct. 25, 2017  २०७४ कार्तिक ८ गते, बुधबार
कामको पृष्ठभूमिका आधारमा दिइने जिम्मेवारी परिवारवाद हुँदैन
(आगामी प्रतिनिधि सभाका लागि प्युठानबाट राजमो उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेललाई उम्मेदवार बन्नु हुने भएपछि “परिवारवाद” को टिप्पणीहरू आई रहेको सन्दर्भमा त्यसबारे स्पष्ट हुन मद्दत पुग्ने ठानेर राष्ट्रिय जनमोर्चाको मुखपत्र “जनसत्ता” को वर्ष २५, अङ्क १० (२०७३ मङसिर) मा प्रकाशित नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहको अन्तरवार्ताभित्रको यो अंश यहाँ दिइएको हो ः सम्पादक)

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क ४४
Oct. 25, 2017  २०७४ कार्तिक ८ गते, बुधबार
दोस्रो चरणको निर्वाचनका लागि राजमोका उम्मेवारहरू सार्वजनिक
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले दोस्रो चरण अन्तर्गत आगामी मंसिर २१ मा प्रतिनिधिसभा र प्रदेश सभाका लागि चुनाव हुने निर्वाचन क्ष्ँेत्रबाट उठाइने आफ्ना प्रत्यक्षतर्फका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । राजमोले पहिलो चरण अन्तर्गत आगामी मंसिर १० मा हुन गैरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आफ्ना उम्मेदवारहरूको नामावली यस अघि नै सार्वजनिक गरिसकेको थियो । राजमो अध्यक्ष चित्र बहादुर के.सी.ले २०७४ कार्तिक ७ गते एक प्रेस वक्तव्य जारी गर्दै दोस्रो चरण अन्तर्गत मंसिर २१ मा हुने निर्वाचनका लागि पनि राजमोका प्रत्यक्षपतर्फका उम्मेदवारहरूको नामावली सार्वजनिक गर्नुभएको छ । 

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal