२०७४ कार्तिक ६ गते, बुधबार   वर्ष ३५, अङ्क २
मिति(२०७४ पौष ३, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार अन्तर्वार्ता
पुराना अंक
समाचार
वर्ष ३५, अङ्क २
Nov. 23, 2017  २०७४ कार्तिक ६ गते, बुधबार
राजमो अध्यक्ष केसी जन भेटघाट गर्दै जनताको घरदैलोमा
बागलुङमा वाम गठबन्धनको जीत सुनिश्चित
काठमाडौँ । बागलुङ जिल्लामा वाम गठबन्धनका उम्मेदवारहरूको जीत सुनिश्चित देखिएको छ । बागलुङमा राजमो एमाले र माओवादी–केन्द्रका बीचमा संयुक्त चुनावी तालमेल भएपछि निर्वाचन प्रचार प्रसारको कार्यक्रम पनि संयुक्त रूपमा अगाडि बढाइएको छ । राजमो अध्यक्ष तथा जनप्रिय नेता चित्र बहादुर केसी समेत यति बेला संयुक्त वाम गठबन्धनका उम्मेदवारहरूको प्रचार प्रसार गर्दै बागलुङका गाउँगाउँमा जन भेटघाटमा व्यस्त रहनु भएको छ ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क २
Nov. 23, 2017  २०७४ कार्तिक ६ गते, बुधबार
प्युठानमा वाम गठबन्धनद्वारा चुनावी अभियानलाई तीव्रता
काठमाडौँ । प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मिति नजिकिदै जाँदा दोस्रो चरण अन्तर्गत मङ्सिर २१ मा निर्वाचन हुने प्युठान जिल्लामा संयुक्त वाम गठबन्धनले चुनावी प्रचार प्रसारको कार्यलाई तीव्र गतिमा अगाडि बढाई रहेको छ । प्युठानबाट प्रतिनिधि सभाका लागि राजमोकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल वाम गठबन्धनको साझा उम्मेदवार रहनु भएको छ ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क २
Nov. 23, 2017  २०७४ कार्तिक ६ गते, बुधबार
राजमोद्वारा श्रद्धाञ्जली व्यक्त
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले माओवादी–केन्द्रका अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालको निधनले आफूलाई दुखित तुल्याएको बताउँदै निधन भएका प्रकाश दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । राजमोले प्रकाशका पिता प्रचण्ड र उनको परिवार जनप्रति राजमोले हार्दिक समवेदना पनि व्यक्त गरेको छ । 

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क २
Nov. 23, 2017  २०७४ कार्तिक ६ गते, बुधबार
अन्टुकद्वारा म्याद थपको विरोध
काठमाडौँ । अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) ले नेपाल सरकारले हालै माथिल्लो कर्णाली परियोजना निर्माणका लागि सम्झौता गरेको जिएमआर कम्पनीको म्याद थप गरेको विरोध गरेको छ । अन्टुकका महासचिव लोकराज भुसालद्वारा २०७४ कार्तिक २९ गते प्रेस वक्तव्य जारी गर्दैै यस्तो विरोध गरिएको हो ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क २
Nov. 23, 2017  २०७४ कार्तिक ६ गते, बुधबार
डेनमार्क र लक्जमबर्गमा एकता समाज गठन
काठमाडौँ । युरोपीय मुलुकहरू डेनमार्क र लक्जमबर्गमा नेपाली एकता समाज गठन भएको छ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय नेता कृष्ण अधिकारीको उपस्थितिमा आयोजित बेग्ला–बेग्लै मितिमा सम्पन्न भेलाबीच एकता समाजका उक्त समितिहरू गठन भएका हुन् ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal