२०७४ माघ २४ गते, बुधबार   वर्ष ३५, अङ्क ९
मिति(२०७४ फाल्गुन १२, शुक्रवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
वर्ष ३५, अङ्क ५
10 Jan. 2018  २०७४ पौष २६ गते, बुधबार
नेकपा (मसाल) केन्द्रीय समितिको बैठक सम्पन्न
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) को केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । बैठकले महामन्त्रीद्वारा प्रस्तुत तात्कालिक राजनैतिक प्रस्तावमाथि विस्तृत छलफल गरी पारित गरेको छ भने चुनावपछिको देशको राजनैतिक स्थिति तथा पार्टीका आगामी नीति र कार्यक्रम निश्चित गरेको छ । बैठकले पार्टी प्रवक्तामा राम प्रकाश पुरीलाई नियुक्त गरेको छ । 
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ५
10 Jan. 2018  २०७४ पौष २६ गते, बुधबार
प्रदेश राजधानी आयोगको सिफारिसमा तोक्नु उचित ः राजमोकाठमाडौँ । राष्ट्रिय जनमोर्चाले विज्ञहरू सम्मिलित अधिकारसम्पन्न आयोग बनाई तिनै आयोगको सिफारिसमा प्रदेशहरूको राजधानी तोक्नु पर्ने बताएको छ । प्रदेश राजधानीको विषयलाई लिएर विभिन्न जिल्लाहरूमा सङ्घर्ष चर्की रहेका बेला राजमोले सो धारणा सार्वजनिक गरेको हो ।  बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ५
10 Jan. 2018  २०७४ पौष २६ गते, बुधबार
अत्यधिक चिसोले जनजीवन कष्टकर
खै सरकार भएको अनुभूति ?
काठमाडौँ । केही दिनदेखि बढेको अत्यधिक चिसोका कारण देशभरको जनजीवन नराम्ररी प्रभावित भएको छ । चिसो बढेसँगै सामान्य घर–परिवारका नागरिकहरूको जनजीवन कष्टकर हुँदै गएको छ । खासगरी चिसोले निम्त्याउने विभिन्न रोगबाट विपन्न परिवार बढी प्रभावित बनेका छन् । 
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ५
10 Jan. 2018  २०७४ पौष २६ गते, बुधबार
रक्तिमले देशव्यापी सांस्कृतिक प्रशिक्षण शिविर चलाउने
काठमाडौँ । प्रगतिशील सांस्कृतिक अभियानको नायक सङ्गठन रक्तिम सांस्कृतिक अभियानले देशव्यापी रूपमा सांस्कृतिक प्रशिक्षण शिविर सञ्चालन गर्ने भएको छ । अध्यक्ष जीवन शर्माको अध्यक्ष्ँतामा २०७४ पौष २२ गते रूपन्देहीको बुटवलमा सम्पन्न केन्द्रीय समितिको बैठकले देशव्यापी सांस्कृतिक प्रशिक्षणको सो कार्यक्रम तय गरेको हो ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ५
10 Jan. 2018  २०७४ पौष २६ गते, बुधबार
डा. केसीको गिरफ्तारीको विरोध
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले डा. गोविन्द केसीको गिरफ्तारीको विरोध गरेको छ । न्याय प्रणालीको स्वच्छता र निष्पक्षतामा जोड दिएका कारणले डा. केसीलाई गिरफ्तार गर्नु सही नहुने राजमोको भनाइ छ । राजमोले पौष २५ गते नै एक प्रेस वक्तव्य जारी गर्दै डा. केसीको गिरफ्तारीको विरोध गरेको हो ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal