२०७५ असोज १७ गते, बुधबार   वर्ष ३५, अङ्क ४०
मिति(२०७५ कार्त्तिक ४, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार
पुराना अंक
समाचार
वर्ष ३५, अङ्क ११
Feb. 28, 2018  २०७४ फागुन १६ गते, बुधबार
जनमतका विरुद्ध विश्वासघातको सन्त्रासकाठमाडौँ । देशमा विकसित हुँदै गएका पछिल्ला राजनैतिक घटनाक्रमहरूले ओली सरकारले पनि निर्वाचनमा प्राप्त जनमतमाथि विश्वासघात गर्ने हो कि भन्ने सन्त्रास बढाएका छन् । गत मङ्सिर १० र २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा एमाले र माओवादी केन्द्र सम्मिलित ‘वाम’ गठबन्धनले प्रचूर बहुमत प्राप्त गर्नुका पछाडि विगतमा ओली नेतृत्वको सरकारले भारतीय नाकाबन्दीका विरुद्धमा लिएको अडान र उत्तरी छिमेकी चीनसँग गरिएका सम्झौताहरू नै मुख्य कारक थिए । बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ११
Feb. 28, 2018  २०७४ फागुन १६ गते, बुधबार
संविधान संशोधन गर्ने नीति अपनाए
त्यो ओली सरकारको गम्भीर गल्ती ः मसाल
काठमाडौँ । नेकपा (मसाल) ले आफ्ना पूर्व अडान विपरीत संविधानमा संशोधन गर्ने नीति अपनाए त्यो ओली सरकारको गम्भीर गल्ती हुने बताएको छ । नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहद्वारा २०७४ फागुन १० गते जारी प्रेस वक्तव्यमा सो कुरा बताइएको छ ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ११
Feb. 28, 2018  २०७४ फागुन १६ गते, बुधबार
कान्तिपुर विरुद्धको सर्वोच्चको पछिल्लो आदेश फिर्ता लिन राजमोको माग
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले, कान्तिपुर दैनिकका विरुद्ध सर्वोच्च अदालतले दिएको पछिल्लो आदेश तुरुन्त फिर्ता लिनु पर्ने बताएको छ । सर्वोच्चको उक्त आदेश कान्तिपुर दैनिकसँग मात्र नभई संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विरुद्ध रहेको राजमोले जनाएको छ ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ११
Feb. 28, 2018  २०७४ फागुन १६ गते, बुधबार
जातीय भेदभाव विरुद्ध मुद्दा
महेन्द्रनगर । कञ्चनपुरको एक मन्दिरमा पुजारीले जातीय भेदभाव गरेको भन्दै प्रहरीमा मुद्दा दिइएको छ । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका ‘ङ’ गाउँस्थित मन्दिरमा पूजा गर्न नपाइने भन्दै जातीय भेदभाव गरेको आरोपमा मन्दिरका पुजारी बलराम भट्टराई र स्थानीय श्रीकृष्ण नेपाल विरुद्ध इलाका प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिएको छ ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ११
Feb. 28, 2018  २०७४ फागुन १६ गते, बुधबार
बर्बर आक्रमणको चौतर्फी विरोध
काठमाडौँ । सिरिया गृहयुद्धको क्रममा भएका पछिल्ला बर्बरतापूर्ण बम आक्रमणका घटनाहरूको चौतर्फी रूपमा विरोध भएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले २०७४ फागुन १५ मा एक प्रेस वक्तव्य जारी गर्दै सिरियामा भई रहेका आतङ्ककारी, बर्बर र आम नरसंहारकारी आक्रमणहरू रोक्न सम्बन्धित सबै पक्षहरूमाथि आग्रह गर्नु भएको छ ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal