२०७५ जेष्ठ ८ गते, बुधबार   वर्ष ३५, अङ्क २२
मिति(२०७५ ज्येष्ड १३, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार अन्तर्वार्ता
पुराना अंक
समाचार
वर्ष ३५, अङ्क १२
March 14, 2018  २०७४ फागुन ३० गते, बुधवार
कैलालीमा “बोक्सी” को आरोपमा युवतीमाथि निर्घात कुटपिट ः
अन्धविश्वासले जन्माएको अमानवीय घटना
काठमाडौँ । देशमा “वामपन्थी” हरूको प्रचण्ड बहुमत सहितको सरकार, संविधानमा समाजवाद उन्मुख राष्ट्र उल्लेख, स्थानीय तहमा पनि “वामपन्थी” जन प्रतिनिधिहरूकै बाहुल्यता तर पनि २०७४ फागुन २४ गते कैलालीको घोडाघोडी न.पा. ५ देउकलीमा जुन घटना घट्यो, यसले नेपाली समाजको अहिलेको चेतना स्तरलाई छर्लङ्ग पारेको छ । एक्काइसौँ शताब्दीको वैज्ञानिक युगमा पनि नेपाली समाज अन्धविश्वास र रुढिवादको जालोभित्र कसरी जकडिएर बसेको रहेछ भन्ने तथ्यलाई थप उजागर गरेको छ, कैलालीको उक्त घटनाले ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क १२
March 14, 2018  २०७४ फागुन ३० गते, बुधवार
फोरमका शर्त राष्ट्रघाती प्रकारका ः नेकपा (मसाल)
काठमाडौँ । नेकपा (मसाल) ले सरकारमा सहभागिताका लागि प्रधानमन्त्री ओलीले फोरमलाई राखेको प्रस्तावमा फोरमले अघि सारेका शर्तहरू “राष्ट्रघाती प्रकारका” रहेको बताएको छ । नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहद्वारा प्रतिनिधि सभाको प्रथम अधिवेशनको पूर्व सन्ध्यामा जारी प्रेस वक्तव्यमा सो कुरा बताइएको छ ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क १२
March 14, 2018  २०७४ फागुन ३० गते, बुधवार
राजमोद्वारा श्रद्धाञ्जली व्यक्त
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा २०७४ फागुन २८ गते भएको विमान दुर्घटनामा मृत्यु हुनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क १२
March 14, 2018  २०७४ फागुन ३० गते, बुधवार
विश्वभरि मनाइयो एक सय आठौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश
काठमाडौँ । एक सय आठौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश देश तथा विदेशका विभिन्न भागमा विविध कार्यक्रम गर्दै मनाइएको छ । ८ मार्च अर्थात २४ फागुन २०७४ का दिन देश तथा विदेशका विभिन्न भागमा विविध कार्यक्रमका साथ मनाइएको हो ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क १२
March 14, 2018  २०७४ फागुन ३० गते, बुधवार
अन्तक्र्रिया कार्यक्रम सम्पन्नधनगढी । राष्ट्रिय जनमोर्चा ७ नम्बर प्रदेश समितिको आयोजनामा “सङ्घीयता र राष्ट्रियता” विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । धनगढीको देव तालिम केन्द्रको सभाहलमा २०७४ फागुन २५ गते सम्पन्न भएको सो अन्तक्र्रिया प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्ट रहनु भएको थियो । अन्तक्र्रियामा नेता भट्टद्वारा तयार पारिएको अवधारणा पत्र प्रस्तुत गरिएको थियो । बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal