२०७५ जेष्ठ ८ गते, बुधबार   वर्ष ३५, अङ्क २२
मिति(२०७५ ज्येष्ड १५, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार अन्तर्वार्ता
पुराना अंक
समाचार
वर्ष ३५, अङ्क २०
May 9, 2018  २०७५ वैशाख २५ गते, बुधबार
सङ्घीयता विरुद्ध राष्ट्रिय अभियान पुनर्गठन
– अध्यक्षमा पुनः चित्र बहादुर केसी,                 – आन्दोलनका कार्यक्रम घोषणा
काठमाडौँ । सङ्घीयता विरुद्ध राष्ट्रिय अभियानको पुनर्गठन गरिएको छ । पुनर्गठित अभियानको अध्यक्ष्ँमा पुनः राष्ट्रिय जनमोर्चाका अध्यक्ष्ँ चित्रबहादुर के.सी. चयन हुनु भएको छ । समितिको सचिवालयमा चित्रबहादुर के.सी., दुर्गा पौडेल, हिमलाल पुरी, दिपक ज्ञवाली र रत्नसंसार श्रेष्ठ रहनुभएको छ । अभियानले समितिलाई पुनर्गठन गर्दै सङ्घीयता खारेजीका लागि आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेको छ ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क २०
May 9, 2018  २०७५ वैशाख २५ गते, बुधबार
यसरी हुँदैछ युवक सङ्घको राष्ट्रिय सम्मेलनपोखरा । नेकपा (मसाल) को सहायक सङ्गठनका रूपमा परिचित अखिल नेपाल युवक सङ्घको सातौँ राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको सो सङ्गठनले जनाएको छ । “सातौँ राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ” अखिल नेपाल युवक सङ्घका महासचिव अनिल किशोर घिमिरेले भन्नु भयो– “सातौँ राष्ट्रिय सम्मेलन भव्य र सभ्य तरिकाबाट सम्पन्न गर्ने गरी तयारी अगाडि बढाइएको छ ।  बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क २०
May 9, 2018  २०७५ वैशाख २५ गते, बुधबार
यो व्यवस्थाबाट जनताका आधारभूत समस्या समाधान हुँदैनन ः केसीतौलिहवा । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा जनप्रिय नेता चित्र बहादुर केसीले वर्तमान व्यवस्थाबाट जनताका आधारभूत समस्या समाधान हुनै नसक्ने बताउनु भएको छ । “यही व्यवस्थाबाट जनताका आधारभूत समस्या समाधान हुनै सक्दैनन्” –अध्यक्ष केसीले भन्नु भएको छ– “तपाईले काङ्ग्रेस, एमाले लगायतका पार्टीलाई सोध्नु भयो भने यै व्यवस्थाबाट समाधान हुन्छ भन्छन् ।बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क २०
May 9, 2018  २०७५ वैशाख २५ गते, बुधबार
आधारभूत सिद्धान्तमाथि चोट पुर्‍याउन नहुने
काठमाडौँ । नेकपा (मसाल) काम महामन्त्री मोहन विक्रम सिंहले माक्र्सवादका आधारभूत सिद्धान्तमाथि चोट पुर्‍याउन नहुने बताउनु भएको छ । “माक्र्सवादका आधारभूत सिद्धान्तमाथि चोट पुर्‍याउँदा कम्युनिस्ट आन्दोलनमा विभिन्न प्रकारको भड्कावको स्थिति उत्पन्न भएको छ” महामन्त्री सिंहले भन्नु भयो ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क २०
May 9, 2018  २०७५ वैशाख २५ गते, बुधबार
अन्टुकको राष्ट्रिय परिषद बैठक सम्पन्न
काठमाडौँ । अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) को दोस्रो राष्ट्रिय परिषद वैठक सम्पन्न भएको छ । अन्टुकका अध्यक्ष नारायण सापकोटाले २०७५ वैशाख २१ गते जारी गर्नु भएको प्रेस विज्ञप्तीका अनुसार राष्ट्रिय परिषद वैठक वैशाख १७ र १८ गते रूपन्देहीको बुटवलमा सम्पन्न भएको हो । विज्ञप्तीमा अन्टुक केन्द्रीय समितिको चौधौँ वैठक पनि सम्पन्न भएको जानकारी गराइएको छ ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal