२०७५ माघ २३ गते, बुधबार   वर्ष ३६, अङ्क १३
मिति(२०७५ फाल्गुन ६, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार
पुराना अंक
समाचार
वर्ष ३६, अङ्क १३
Feb. 6, 2019  २०७५ माघ २३ गते, बुधबार
राजमोको देशव्यापी विरोध सभा
सङ्घीयता, भ्रष्टाचार, बलात्कार, हत्या, हिंसा र प्रतिगमनको खतराका विरुद्ध 
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले सङ्घीयता, राष्ट्रिय विखण्डन, प्रतिगमनको खतरा, भ्रष्टाचार, हत्या, हिंसा र बलात्कारका विरुद्ध देशव्यापी विरोध सभाहरू सम्पन्न गरेको छ । तत्कालीन तानाशाह ज्ञानेन्द्र शाहले जनताका अधिकारहरू खोसेर देशमा आफ्नो तानाशाही लादेको कालो दिन अर्थात् माघ १९ कै दिन पारेर राजमोले २०७५ माघ १९ का दिन देशव्यापी विरोध सभा सम्पन्न गरेको हो । “सङ्घीयता, राष्ट्रिय विखण्डन र प्रतिमगनका विरुद्ध सङ्घर्ष गरौँ घ् महङ्गी, भ्रष्टाचार, हत्या, हिंसा, बलात्कारको अन्त्य गरौँ घ्घ् भन्ने मूल नाराका साथ राजमोले देशका विभिन्न जिल्लाहरूमा विरोध सभाका कार्यक्रमहरू सम्पन्न गरेको हा ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३६, अङ्क १३
Feb. 6, 2019  २०७५ माघ २३ गते, बुधबार
रक्तिम राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमाकाठमाडौँ । प्रगतिशील सांस्कृतिक आन्दोलनको अगुवा सङ्गठनका रूपमा परिचित रक्तिम सांस्कृतिक अभियानको चौथो राष्ट्रिय सम्मेलनको तयारी तीव्र गतिमा अगाडि बढिरेको सो सङ्गठनले जनाएको छ । रक्तिम केन्द्रीय कार्यालयबाट प्राप्त जानकारी अनुुसार चौथो राष्ट्रिय सम्मेलनको तयारी यतिबेला अन्तिम चरणमा पुगेको छ । बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३६, अङ्क १३
Feb. 6, 2019  २०७५ माघ २३ गते, बुधबार
महामन्त्री सिंहको आत्मालोचना
काठमाडौँ । नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले “के चीन र भारत साम्राज्यवादी देशहरू हुन् ?” भन्ने पुस्तिकामा आन्तरिक दस्तावेजका कतिपय अन्य विषयहरू पनि प्रकाशित हुन गएकोमा आत्मालोचना गर्नुभएको छ ।
नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले २०७५ माघ २२ गते एक स्पष्टीकरण जारी गर्दै भन्नुभएको छ–“नेकपा (मसाल) को केन्द्रीय कार्यालयद्वारा प्रकाशित पुस्तिका “के चीन र भारत साम्राज्यवादी देशहरू हुन् ?”
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३६, अङ्क १३
Feb. 6, 2019  २०७५ माघ २३ गते, बुधबार
अध्यक्ष बुढाथोकी बिरामी
काठमाडौँ । अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निम बहादुर बुढाथोकी सिकिस्त विमार हुनु भएको छ । जनजाति सम्मेलनको इटहरीमा सम्पन्न चौथो महाधिवेशनपछि माघ १४ गते काठमाडौँ फर्किएका बुढाथोकी बिरामी भएपछि त्यसै रात काठमाडौँ बागबजारस्थित मोडेल हस्पिटलमा भर्ना हुनु भएको थियो ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३६, अङ्क १३
Feb. 6, 2019  २०७५ माघ २३ गते, बुधबार
जापान नेपाली एकता समाजको टोकियोमा भेला
टोकियो । जापान नेपाली एकता समाज टोकियोको दोस्रो भेला २०१९ फेबु्रअरी ४–५सम्म टोकियोको कुनै स्थानमा सम्पन्न भएको छ । उद्घाटन, बन्दशत्र र घोषणा सभा गरी तीन चरणमा सम्पन्न भएको भेलाको पहिलो चरणमा केन्द्रीय सदस्य विष्णु केसीले भेला उद्घघान गर्नु भएको थियो ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal