२०७४ श्रावण ३२ गते, बुधबार   वर्ष ३४, अङ्क ३७
मिति(२०७४ भाद्र २, शुक्रवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
अन्तर्वार्ता
वर्ष ३४, अङ्क २९
June 14, 2017  २०७४ जेष्ठ ३१ गते, बुधबार
देउवाको प्रधानमन्त्रीमा पुनरागमन देशका लागि अत्यन्त अशुभ सङ्केत हो
– मोहन विक्रम सिंह, महामन्त्री, नेकपा (मसाल)
० देशको वर्तमान राजनीतिक अवस्थालाई कसरी मूल्याङ्कन गर्नु भएको छ ?
 – सङ्क्षिप्तमा भन्नु पर्दा देशको राजनीतिक स्थिति अहिले पनि सङ्कटको मुखमा उभिएको छ । देशमा जुन गणतान्त्रिक व्यवस्था कायम भएको छ, त्यसलाई हामीले सैद्धान्तिक वा रणनीतिक रूपले स्वीकार गर्दैनौँ, तैपनि कार्यनीतिक रूपमा संविधान सभाद्वारा संविधानको निर्माण तथा गणतन्त्र र धर्म निरपेक्षता समेतलाई वर्तमान स्थितिमा हामीले प्रगतिशील मान्दछौँ र त्यसैले तिनीहरूलाई समर्थन गर्दछौँ ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal