छड्के नजर |
वर्ष ३५, अङ्क ३२ Aug. 8, 2018 २०७५ श्रावण २३ गते, बुधबार एक पत्र समृद्धिलाईरारा नेपाल प्रिय समृद्धि मुटुभरिको असिम माया तिमीलाई ¤ आराम छु भनेर म तिमीलाई ढाट्न चाहान्न । हरपल हरक्षण तिम्रै सम्झनामा यो मन छटपटिइरहेको बेला ‘म आराम छु’ भनेर तिमीलाई कसरी झुट बोल्न सक्छु र ? अहँ म पटक्कै सक्दिनँ । तिम्रो अभाव पलपलमा खड्किरहेको छ । प्रिय समृद्धि, तिमीलाई खोज्न म कहाँ पुगिन ? पूर्व–पश्चिम, उत्तर–दक्षिण चारै दिशा भौतारिइरहेँ ¤ विकट र दुर्गम पहाडी बस्तीहरूमा तिमी पुग्न सक्ने कुनै सम्भावना थिएन, किनकि तिम्रो वर्णन गर्नेहरूले तिमीलाई त्यहाँ लग्दैनन् भन्नेमा म ढुक्क थिएँ । बाँकी...» ----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------ |
|
|