२०७४ कार्तिक ६ गते, बुधबार   वर्ष ३५, अङ्क २
मिति(२०७४ पौष ३, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार अन्तर्वार्ता
पुराना अंक
लेखहरू
वर्ष ३४, अङ्क ३३
July 12, 2017  २०७४ असार २८ गते, बुधबार
खोक्रा युवाहरूको देश
युवराज आचार्य
केही वर्ष अगाडिसम्म नेपालका ग्रामिण भेगहरूका एउटा बस्तीमै सयाँैको सङ्ख्यामा युवाहरू हुन्थे । प्रत्येक घरका घरमुली अथवा जेठोबाठो मान्छे रोजगारीको सिलसिलामा इण्डियामा अवश्य हुने गर्दथे ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क ३३
July 12, 2017  २०७४ असार २८ गते, बुधबार
सात वर्षमा दुलही, १२ वर्षमा आमा
– वसन्त प्रताप सिंह
बझाङ । कोटभैरव गाविसकी सुर्मा बादी भर्खर सात वर्षकी भइन् । अघिल्लो वर्ष नै सुर्माको सोही गाउँका राजु बादीसँग मगनी भई सकेको छ । १५ वर्षका राजुको परिवार विवाह खर्च जुटाउन लागी परेको छ । राजुले भने– ‘विवाह खर्च जुटाई सकेका छैनौँ । खर्चको जोहो भए यही दसैँमा, नभए मङ्सिरमा बिहे हुन्छ होला ।’ 
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क ३३
July 12, 2017  २०७४ असार २८ गते, बुधबार
मृगौला पीडित भीम बहादुरलाई जापान नेपाली एकता समाजको सहयोग
–नारायण शर्मा
काठमाडौँ, असार २१ । जापान नेपाली एकता समाज, क्षेत्रीय समिति ओसाकाले मृगौला पीडित बागलुङका भीम बहादुर बोहरालाई सहयोग प्रदान गरेको छ । समाजको पहलकदमीमा नेपालबाट जापानका विभिन्न क्षेत्रमा पुगी रोजगाररत रहेका नेपालीहरूबाट सङ्कलन गरिएको ८५,००० नेरु सहयोग राशी २०७४ असार २१ गतेका दिन एक कार्यक्रमका बीच पीडित भीम बहादुर बोहरालाई हस्तान्तरण गरिएको थियो ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal