२०७५ जेष्ठ ८ गते, बुधबार   वर्ष ३५, अङ्क २२
मिति(२०७५ ज्येष्ड १५, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार अन्तर्वार्ता
पुराना अंक
लेखहरू
वर्ष ३५, अङ्क ९
Feb. 7, 2018  २०७४ माघ २४ गते, बुधबार
युवा पुस्ताको काँधमा आएको अभिभारा
– दिवस पौडेल
विगत शताब्दीका अनगिन्ती सहिदहरूका महान् आकाङ्क्षाहरू पुरा गर्ने अभिभारा युवा पुस्ताको काँधमा आई लागेको छ । हामीले विश्वास गर्न सक्नुपर्दछ । हामीलाई रोक्ने हर प्रयासहरू निसन्देह नै विफल हुने छन ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ९
Feb. 7, 2018  २०७४ माघ २४ गते, बुधबार
परिवर्तित स्वरूपमा महिला शोषण
निर्मला आचार्य
उन्निसौँ शताब्दीमा सुरु भएको महिला मुक्ति आन्दोलनले थुप्रै आरोह–अवरोह पार गर्दै महिला अधिकारका थुपै्र मुद्दाहरूलाई स्थापित गरेको छ । आजका दिनसम्म आई पुग्दा विश्वका तमाम मुक्तिगामी महिलाहरूले आफ्नो ज्यानको आहुति दिदै महिला मुक्ति आन्दोलनलाई अगाडि बढाएको पाइन्छ ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क ९
Feb. 7, 2018  २०७४ माघ २४ गते, बुधबार
पुरुष सत्ताका विरुद्ध मुस्लिम महिलाहरूको सङ्घर्ष
अपत्य शर्मा
विश्वव्यापी रूपमा शोषण, उत्पीडन र दमन शोषक वर्गीय व्यवस्थामा अनिवार्य रूपमा चल्दै आएको छ । जहिलेदेखि वर्गीय सत्ताको उदय भयो, त्यही समयदेखि शोषक, शासक वर्गले शोषित वर्गमाथि शोषण, उत्पीडन र दमन चक्र चलाउँदै आएको छ ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal