२०७४ श्रावण ३२ गते, बुधबार   वर्ष ३४, अङ्क ३७
मिति(२०७४ भाद्र ७, बुधवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
वर्ष ३४, अङ्क १७
March 8, 2017  २०७३ फागुन २५ गते, बुधबार
सरकारलाई मधेशवादीको अल्टिमेटम
काठमाडौँ । मधेशवादीहरूले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन अघि सात दिने अल्टिमेटम दिएको छ । सप्तरी घटनापछि प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको २०७३ फागुन २३ गते साँझ बसेको आकस्मिक बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने समझदारी भएको थियो ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क १७
March 8, 2017  २०७३ फागुन २५ गते, बुधबार
राष्ट्रपति विरुद्ध प्रदर्शन
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीका विरुद्ध कपिलवस्तुमा मधेसी मोर्चाका कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका छन् । राजविराज काण्डपछि मधेश आन्दोलित भई रहेकै बेला राष्ट्रपति विद्यादेवी भण्डारी २०७३ फागुन २४ कपिलवस्तु गएकी हुन् ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क १७
March 8, 2017  २०७३ फागुन २५ गते, बुधबार
श्रमिक महिला दिवस सम्पन्न
दोहा । कतार नेपाली एकता समाज अन्तर्गतको महिला विभागको आयोजनामा मार्च ३, २०१७ का दिन वनभोज सहित एक सय सातौैँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य र शानदार सम्पन्न भएको छ ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क १७
March 8, 2017  २०७३ फागुन २५ गते, बुधबार
भारतसँग थप १०० मेगावाट बिजुली मागियोकाठमाडौँ । नेपाल विद्युत प्राधिकरणले भारतबाट थप एक सय मेगावाट बिजुली आयातको तयारी गरेको छ । यसका लागि प्राधिकरणले भारतको विद्युत् ब्यापार निगमलाई पत्र लेखेको बताइएको छ । विद्युत प्राधिकरणले अब आफ्ना आयोजनाहरूको नियमित मर्मत सुरु गर्ने योजना बनाएको बताइएको छ ।  बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क १७
March 8, 2017  २०७३ फागुन २५ गते, बुधबार
ग्लोबल आइएमआईको शाखा विस्तार
काठमाडौँ । ग्लोबल आइएमई बैङ्कले २०७३ फागुन १९ गतेदेखि यातायात व्यवस्था कार्यालय मोटरसाइकल, सतुङगलको राजश्व सङ्कलन सेवा सुरु गरेको छ । बैङ्कले सतुङगलमा रहेको यातायात व्यवस्था कार्यालय परिसरमा काउन्टर स्थापना गरी उक्त कार्यालयको राजस्व सङ्कलन सुरुवात गरेको हो ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal