२०७४ श्रावण ३२ गते, बुधबार   वर्ष ३४, अङ्क ३७
मिति(२०७४ भाद्र २, शुक्रवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
वर्ष ३४, अङ्क २२
April 19, 2017  २०७४ बैशाख ४ गते, बुधबार
राजमो गँगदीको अध्यक्षमा रोकाभालुवाङ । राष्ट्रिय जनमोर्चा एरिया नं. १ अन्तर्गत राजपुर गाउँपालिका वडा नं. ६ गङ्गदीको २०७३ चैत्र २८ गते सम्पन्न भेलाले सुरेन्द्र कुमार रोकाको अध्यक्षतामा नौ सदस्यीय वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा लुद्र बहादुर बुढा, कोषाध्यक्षमा खिर्मादेवी घर्ती, सचिवमा बाबुराम कवर मगर र सहसचिवमा टोप बहादुर घर्ती रहनु भएको छ । बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क २२
April 19, 2017  २०७४ बैशाख ४ गते, बुधबार
चुनाव सम्पन्न गर्न खबरदारी आवश्यक ः पौडेलप्युठान । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा प्रवक्ता एवं सांसद दुर्गा पौडेलले घोषित मितिमा स्थानीय निकायको निर्वाचन सम्पन्न गर्नका लागि जनस्तरबाट सशक्त खबरदारी गर्नु पर्ने आवश्यकता औल्याउनु भएको छ । बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क २२
April 19, 2017  २०७४ बैशाख ४ गते, बुधबार
राष्ट्रिय गानका सर्जक विकास दूतकाठमाडौँ । राष्ट्रिय गानका सर्जक प्रदीप कुमार राई (ब्याकुल माइला) विकास दूत नियुक्त भएका छन् । काठमाडौँ महानगरपालिकाले उनलाई काठमाडौँ महानगरपालिकालाई सभ्य, सुसंस्कृत, स्वच्छ र सफा बनाउने अभियानमा महानगर र राष्ट्रिय गानका सर्जक प्रदीप कुमार राईबीच विकास दूतसम्बन्धी सम्झौता पत्रमा वैशाख ५ गते हस्ताक्षर भएको छ । बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क २२
April 19, 2017  २०७४ बैशाख ४ गते, बुधबार
संगठनात्मक समाचार/संक्षिप्त
  • राजमोको नगर भेला सम्पन्न
  • नागार्जुनमा राजमोको कार्यालय उद्घाटन
  • जनजातिको वडा समिति गठन
  • राजमोको चुनावी सभा सम्पन्न
  • राजमो प्यूठान–काठमाडौँ सम्पर्क समितिको प्रशिक्षणात्मक भेला सम्पन्न
  • राजमो बाग्लुङ–पोखरा निर्वाचन सहयोग समितिमा गौतम 
  • राष्ट्रिय जनमोर्चाको वार्ड भेला सम्पन्न
  • कास्कीमा राजमोको चुनावी अभियान
  • रक्तिमको सांस्कृतिक शिविर सम्पन्न
  • राजमो उपमनपाको भेला सम्पन्न
  • राजमो गँगदीको अध्यक्षमा रोका
  • डोटीमा शिक्षक सङ्घ गठन
  • राजमोको नगर भेला सम्पन्न
  • राजमोको जिल्ला भेला सम्पन्न
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal