२०७४ असार २८ गते, बुधबार   वर्ष ३४, अङ्क ३३
मिति(२०७४ श्रावण ५, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प : 2072 बैशाख 12
समाचार
वर्ष ३४, अङ्क २५
May 10, 2017  २०७४ बैशाख २७ गते, बुधबार
वडा समिति गठन
गुल्मी । राष्ट्रिय जनमोर्चा गुल्मी अन्तर्गत कालीगण्डकी गाउँपालिका–५ को फोक्सिङमा वडा समिति गठन भएको छ ।
२०७४ वैशाख १५ गते सम्पन्न भेलाले दुर्गा श्रीसको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरिएको हो । गठित समितिको उपाध्यक्षमा चक्र बहादुर विक, सचिवमा गोपाल सापकोटा, सहसचिवमा दिपा सापकोटा र कोषाध्यक्षमा घनश्याम काउचा चयन हुनु भएको छ ।
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क २५
May 10, 2017  २०७४ बैशाख २७ गते, बुधबार
मे दिवस मनाइयो
दाङ । अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) दाङ जिल्ला समितिको आयोजनामा २०७४ वैशाख १८ गतेका दिन एक सय अट्ठाइसौ मे दिवस लमहीमा मनाइएको छ । अन्टुकका जिल्ला उपाध्यक्ष हरि बहादुर थापाको अध्यक्षतामा, अखिल (छैठांै) का दाङ जिल्ला अध्यक्ष वसन्त आर्चायको सञ्चालन र राजमो लमही नगर समिति अध्यक्ष पदम प्रसाद गोराथोकीको स्वागत मन्तव्यबाट सो कार्यक्रम अघि बढेको थियो । 

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क २५
May 10, 2017  २०७४ बैशाख २७ गते, बुधबार
राजमोको चुनाव भेला सम्पन्न
बुटवल । राष्ट्रिय जनमोर्चा बुटवल ११ नम्बर वार्ड समितिको भेला प्रगतिनगरको सामुदायिक भवनमा सम्पन्न भएको छ । 

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क २५
May 10, 2017  २०७४ बैशाख २७ गते, बुधबार
कलाकार सागर बोहरालाई एक लाख सहयोगकाठमाडौँ । लामो समयदेखि बिरामी रहेका बहुचर्चित सर्जक तथा गायक सागर बोहरालाई साग्दी सत्यवती अनलाइन रोधीघरले एक लाख आर्थिक सहयोग गरेको छ । अनलाइनको दुनियाँमा केन्द्रीय अनलाइन रोधी व्यवस्थापन सङ्घ नेपालको शाखा भएर २०७३ माघ १ गतेका दिनदेखि साग्दी सत्यवती अनलाइन रोधीघर सञ्चालन भएको थियो । सागर बोहरा लामो समयसम्म बिरामी हुनु हुन्थ्यो । बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क २५
May 10, 2017  २०७४ बैशाख २७ गते, बुधबार
मिटर बक्स जडान
बुटवल । बुटवल–१२ मा रहेका अव्यवस्थित बस्तीमा मिटर बक्स वितरण गरिएको छ ।
नेपाल विद्युत प्राधिकरणले यस अघि सुकुम्वासी तथा अव्यवस्थित बस्तीमा मिटर बक्स दिएको थिएन । अहिले उर्जा मन्त्रालयले उज्यालो अभियान नेपाल कार्यक्रम ल्याएसँगै सुकुम्वासी तथा अव्यवस्थित बस्तीहरूमा विद्युत विस्तारका लागि मिटर बक्स उपलब्ध गराउन थालेपछि सर्वसाधारण प्रभावित भएका हुन् । वडा कार्यालयको सिफारिसमा नेपाल विद्युत प्राधिकरणले मिटर बक्स उपलब्ध गराउन थालेपछि अव्यवस्थित बस्तीका सर्वसाधारण अँध्यारोबाट मुक्त हुने भएका छन् । 
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal