२०७४ कार्तिक ६ गते, बुधबार   वर्ष ३५, अङ्क २
मिति(२०७४ पौष ३, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार अन्तर्वार्ता
पुराना अंक
समाचार
वर्ष ३४, अङ्क २५
May 10, 2017  २०७४ बैशाख २७ गते, बुधबार
एटिएम थपियो
काठमाडौँ । ग्लोबल आइएमई बैङ्कले काठमाडौँको नयाँ बानेश्वरमा आफ्नो नयाँ एटिएम सेवा थप गरेको छ ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क २५
May 10, 2017  २०७४ बैशाख २७ गते, बुधबार
नेपाली दूतावास युएई मार्फत् नेपाल सरकार समक्ष प्रवासी नेपालीको ज्ञापन पत्र वैदेशिक रोजगारीका लागि युएई लगायत संसारका विभिन्न मुलुकमा गएका नेपालीहरूले तमाम प्रकारका समस्याहरू झेली रहेको महामहिमज्यूलाई सर्वविदितै छ । खाडी मुलुक तथा संसारका अन्य जुनसुकै मुलुकमा जाने नेपालीहरूलाई सर्वप्रथम त म्यानपावर कम्पनीका एजेन्टहरूले नै ठग्ने गर्दछन् । रोजगार पाएकाहरूलाई उचित तलबको व्यवस्था छैन । बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क २५
May 10, 2017  २०७४ बैशाख २७ गते, बुधबार
युएई एकता समाजद्वारा ज्ञापन बुझाइयो
आबुधावी । युएईको अवुधावीस्थित नेपाली दूतावासमा अप्रैल २१, २०१७ युएई नेपाली नेपाली एकता समाजका एक प्रतिनिधि मण्डल पुगेर कार्यवाहक राजदूत नेत्र बहादुर टन्डन मार्फत् नेपाल सरकारको प्रधानमन्त्री कार्यालय, श्रम तथा वैदेशिक रोजगार मन्त्रालय लगायत उच्च मन्त्रालयमा हस्तान्तरण हुने गरी ज्ञापन पत्र बुझाउने कार्यक्रम सम्पन्न गरेको छ ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal