२०७४ कार्तिक २९ गते, बुधबार   वर्ष ३५, अङ्क १
मिति(२०७४ म‌सिर २, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
वर्ष ३४, अङ्क ४४
Oct. 25, 2017  २०७४ कार्तिक ८ गते, बुधबार
आर्यघाटमा प्रतिक्षालय बनाए महिलाले
जाजरकोट । महिलाहरूको सक्रियतामा जाजरकोटको आर्यघाटमा प्रतिक्षालय निर्माण गरिएको छ । शव जलाउन लामो बाटो हिँडेर आर्यघाटमा पुग्नु पर्ने भएकाले मलामीहरूलाई आराम गर्न प्रतिक्षालय निर्माण गरिएको उनीहरूले बताएका छन् ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क ४४
Oct. 25, 2017  २०७४ कार्तिक ८ गते, बुधबार
चुनावी अभियानलाई तीव्र बनाउन पत्रकार भेटघाट
बैतडी । राष्ट्रिय जनमोर्चाले आगामी मङ्सिरको २० र २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई तीव्र बनाउनका लागि पत्रकार सम्मेलन गरेको छ । राजमोका केन्द्रीय सदस्य मनोज भट्टको प्रमुख अतिथ्यतामा २०७४ कार्तिक ६ गते गोठलापानीको साइलेकमा पत्रकार सम्मेलन सम्पन्न भएको हो ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क ४४
Oct. 25, 2017  २०७४ कार्तिक ८ गते, बुधबार
माघ पहिलो सातादेखि कुलेखानी तेस्रो
हेटौँडा । उपप्रधानमन्त्री तथा उर्जामन्त्री कमल थापाले माघको पहिलो सातादेखि कुलेखानी तेस्रोबाट १४ मेगावाट बिद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने दावी गरेका छन् । नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय हेटाँैडाद्वारा २०७४ कार्तिक ७ गते आयोजित कार्यक्रमलाई सम्बोधन गर्देै उर्जामन्त्री थापाले यस्तो दावी गरेका हुन् ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क ४४
Oct. 25, 2017  २०७४ कार्तिक ८ गते, बुधबार
तीन महिनाभित्र अर्को किस्ताको रकमकाठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आगामी तीन महिनामा २०७२ को शक्तिशाली भूकम्प पीडितलाई अर्काे किस्ताको रकम दिइने दावी गरेका छन् । प्राधिकरणमा पद बहालीपछि २०७४ कार्तिक ७ गते पत्रकारसँग कुरा गर्दै उनले आगामी माघ २ गते अर्थात् भूकम्प सुरक्षा दिवसका दिनसम्म पीडितका आँशु पुछ्ने गरी महत्वपूर्ण काम गरेर देखाउने बताए । पुनःनिर्माणमा आफूले सम्पूर्ण ध्यान केन्द्रित गर्ने स्पष्ट पार्दै भुसालले वर्षात् सुरु हुनुभन्दा अघि दोस्रो चरणको रकम उपलब्ध गराएर छाड्ने प्रतिबद्धता व्यक्त गरे । बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३४, अङ्क ४४
Oct. 25, 2017  २०७४ कार्तिक ८ गते, बुधबार
नेमकिपालाई तालमेलमा आउन आह्वान
भक्तपुर । नेकपा एमालेले नेपाल मजदुर किसान पार्टीलाई न्यूनतम रूपमा चुनावी तालमेलमा आउन आग्रग गरेको छ । एमालेको तीन केन्द्रीय सस्यहरूले भनेका छन्– ‘वाम गठबन्धनमा नआए पनि आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा तालमेल गर्न आउनु होस् ।’ 

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal