२०७४ कार्तिक ६ गते, बुधबार   वर्ष ३५, अङ्क २
मिति(२०७४ पौष ३, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार अन्तर्वार्ता
पुराना अंक
समाचार
वर्ष ३५, अङ्क २
Nov. 23, 2017  २०७४ कार्तिक ६ गते, बुधबार
शर्माको स्वास्थ्यमा क्रमिक सुधार
काठमाडौँ । रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष तथा जनगायक जीवन शर्माको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । जनगायक शर्मा स्वास्थ्यमा समस्या आएपछि २०७४ मङ्सिर १देखि पोखराको फेवा सिटी अस्पतालमा उपचारत हुनु हुन्छ । अहिले उहाँको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको पोखराबाट राजमो कास्कीका सचिव आकास गौतमले बताउनु भयो । 

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क २
Nov. 23, 2017  २०७४ कार्तिक ६ गते, बुधबार
रहेनन् जनगायक खुशीराम पाख्रिन
चितवन । जनगायक खुशीराम पाख्रिन हामीबीच रहेनन् । वाम गठबन्धनको चुनावी सभा तथा प्रचण्ड पुत्र प्रकाश दाहालको श्रद्धाञ्जली सभामा गीत गाउन गएका पाख्रिनको चितवनमा २०७४ मङ्सिर ५ गते निधन भएो हो ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क २
Nov. 23, 2017  २०७४ कार्तिक ६ गते, बुधबार
प्रचण्ड पुत्र प्रकाशलाई मसालको श्रद्धाञ्जली
काठमाडौँ । नेकपा (मसाल) ले माओवादी–केन्द्रका अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालप्रति श्रद्धाञ्जली प्रकट गरेको छ । प्रचण्ड पुत्र प्रकाशको २०७४ मङ्सिर ३ गते बिहान आकस्मित हृदयघातका कारण निधन भएको थियो । नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंह र राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले ३ मङ्सिरमा पशुपति आर्यघाटमा पुगेरै प्रकाशप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो भने २०७४ मङ्सिर ४ गतेका दिन नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले एक शोक वक्तव्य जारी गर्दै प्रचण्ड पुत्र प्रकाशप्रति पार्टीकातर्फबाट श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क २
Nov. 23, 2017  २०७४ कार्तिक ६ गते, बुधबार
साहित्यकार थपलियालाई तुरुन्त रिहा गर्न रक्तिमको माग
काठमाडौँ । रक्तिम सांस्कृतिक अभियानले प्रगतिशील लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष खेम थपलियालाई तुरुन्त रिहा गर्न सरकारसँग माग गरेको छ । उपाध्यक्ष थपलियालाई प्रलेसको नियमित परिसंवाद कार्यक्रममा सहभागी भएर निस्कँदै गर्दा प्रलेसको केन्द्रीय कार्यालय परिसर अगाडिबाटै सादा पोशाकमा आएका प्रहरीहरूले १ मंसिरका दिन गिरफ्तार गरेका थिए । प्रगतिशील साहित्यकार थपलियालाई यतिबेला सार्वजनिक अपराधको मुद्दा लगाएर महानगरीय प्रहरी प्रभाग टेकुमा थुनिएको बुझिएको छ । थपलियाको रिहाइका लागि प्रगतिशील लेखक सङ्घ केन्द्रीय समितिले पहलकदमी अगाडि बढाइरहेकै बेला रक्तिमले पनि एक विज्ञप्ति जारी गर्दै तुरुन्त रिहाईको माग गरेको छ ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क २
Nov. 23, 2017  २०७४ कार्तिक ६ गते, बुधबार
माथिल्लो तामाकोशी २०७५ मंसिरमा
काठमाडौँ । २०७५ मङ्सिरदेखि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । आगामी असारमा आयोजनाको पहिलो युनिट सञ्चालनमा ल्याउने बताइए पनि सबै युनिट एकैसाथ सञ्चालनमा ल्याउने गरी नयाँ समयसीमा निर्धारण गरिएको हो ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal