२०७४ कार्तिक ६ गते, बुधबार   वर्ष ३५, अङ्क २
मिति(२०७४ पौष ३, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार अन्तर्वार्ता
पुराना अंक
समाचार
वर्ष ३५, अङ्क २
Nov. 23, 2017  २०७४ कार्तिक ६ गते, बुधबार
‘वाम गठबन्धनको जीत सुनिश्चित’
बागलुङ बजार । बागलुङ प्रदेश सभा क्षेत्र नम्बर १ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार कृष्ण थापाले जनताको उत्साहका आधारमा वाम गठबन्धन जित सुनिश्चित भएको बताउनु भएको छ । २०७४ मङ्सिर १ गते जैमिनी नगरपालिका वडा नम्बर ३ दमेकमा भएको चुनावी कोण सभा तथा जन भेटघाटका क्रममा थापाले यस्तो दावी गर्नु भएको हो ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क २
Nov. 23, 2017  २०७४ कार्तिक ६ गते, बुधबार
उषा भण्डारीलाई युएईबाट बिदाइ
दुबई । युएई नेपाली एकता समाज अन्तर्गतको नेपाली महिला समाजकी सक्रिय सदस्य उषा भण्डारी युएईबाट विदा भई स्वदेश फर्कनु भएको छ । लामो समय युएईमा रोजगाररत रहँदा नेपाली महिला समाजमा रहेर महत्वपूर्ण योगदान पुर्‍याउनु भएकी भण्डारीलाई नेपाली महिला समाज युएईले १७ नोभेम्बर २०१७ अर्थात् २०७४ मङ्सिर १ गतेका दिन बरदुवईको चौतारी रेस्टुरेन्टको सभाहलमा एक बिदाइ समारोहको आयोजना गरी सम्मानका साथ बिदाइ गरेको थियो ।

बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क २
Nov. 23, 2017  २०७४ कार्तिक ६ गते, बुधबार
मृगौला पीडित गायक पूर्ण गुरुङलाई जापानमा रोजगारत नेपालीहरूद्वारा सहयोग प्रदानकाठमाडौँ । मृगौला पीडित गायककार, सङ्गीतकार तथा सङ्गीत संयोजक पूर्ण गुरुङलाई जापानमा रोजगाररत नेपालीहरूले ७५,६२८ रूपियाँ सहयोग गरेका छन् । जापान नेपाली एकता समाजका सल्लाहकार तथा जिग्री दोहोरी साँझका सञ्चालक राजु केसी र लोक गायक दुर्गेश कार्कीको विशेष सक्रियता तथा जापान नेपाली एकता समाजको पहलकदमीमा जापानका विभिन्न स्थानहरूमा रोजगाररत नेपालीहरूबाट सङ्कलन गरिएको सो सहयोग रकम नोभेम्बर १९, २०१६ अर्थात् २०७४ मङ्सिर ३ गतेका दिन एक समारोहका बीच पीडित गायककार तथा सङ्गीत संयोजक पूर्ण गुरुङलाई काठमाडौँको वनस्थलीमा हस्तान्तरण गरिएको थियो । बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
वर्ष ३५, अङ्क २
Nov. 23, 2017  २०७४ कार्तिक ६ गते, बुधबार
चुनाव-2074 समाचार
  • रूपन्देहीमा चुनावी भेला सम्पन्न
  • चुनावी प्रतिबद्धतापत्र सार्वजनिक
  • बाँकेमा चुनावी कार्यक्रममा तीव्रता
  • राष्ट्रिय जनमोर्चाका चुनावी गतिविधि
  • कपिलवस्तुमा घरदैलो तथा जनभेट तीव्र
  • काठमाडौँ–६ मा राजमोका उम्मेदवार
  • डोटीमा राजमोका चुनावी सभा सम्पन्न
  • कञ्चनपुरमा चुनावी अभियान जारी
  • कैलालीको विकट पहाडी बस्तीमा राजमोको चुनाव प्रचार टोली
  • राजमोमा प्रवेश
  • अर्घाखाँचीमा चुनावी अभियानमा तिव्रता
बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal